काठमाडाैं । काठमाडाैंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि साेमबार राति काठमाडाैंमा नै फिर्ता भएको छ । गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडाैं फर्कँदा यात्रु अलपत्र परेका हुन् । एयरलाइन्सका कर्मचारीले टिकट फिर्ता गर्न चाहने यात्रुको पैसा फिर्ता गर्ने र जान चाहने यात्रुलाई मंगलबार बिहानको उडानमा धनगढी पठाइने जानकारी दिएका छन् । […]
काठमाडौं– यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन आउन अब १६ दिन बाँकी रहेको छ । निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि उम्मेदवारले धमाधम खाता खोलेका छन् । राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको छ । […]
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि विदेश पठाउने भन्दै रु ६५ लाख ३३ हजार ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ।
Kathmandu. Whether you are tired after a day's work or dealing with menstrual cramps, bloating, or stomach discomfort, fennel tea is effective in providing relief from many such problems.This tea is not only delicious but also very beneficial for health. The taste of this tea, made with fennel seeds, resembles that of licorice. Fennel is known as a natural digestive aid. Its consumption provides significant relief from many stomach problems such as pain, bloating, and gas.The special properties of fennel reduce gas, soothe stomach pain, and help facilitate digestion. This tea can be particularly beneficial for those with chronic digestive...
निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि उम्मेदवारले धमाधम खाता खोलेका छन् । राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको छ । सोही व्यवस्थाअनुसार हालसम्म ६७१ जना उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा चुनावी खाता खोलेका छन् । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद […]
Kathmandu. After a long period of sluggishness, real estate transactions have returned to normal. Data from the first seven months of the current fiscal year (2082/083) indicates this trend.According to the monthly statistics published by the Department of Land Management and Records, revenue collection from real estate transactions has increased by NPR 2.25 billion.In the first seven months of the current fiscal year (Shrawan–Magh), revenue collected from real estate transactions totaled NPR 26.96 billion. This compares to NPR 24.71 billion collected during the same period in the previous fiscal year (2081/082).The revenue collection from real estate transactions in the first...