सङ्क्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था गर्न सरकारसँग राप्रपाको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना सङ्क्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । राप्रपाका अध्यक्ष त्रय पशुपति शमशेर जबरा, डा। प्रकाशचन्द्र लोहनी र कमल थापाले आज संयुक्त विज्ञप्ति जारी गर्दै कुनै पनि मुलुकबाट कोरोना विरुद्धको खोप ल्याएर भए पनि तत्काल सबै नागरिकलाई खोप लगाउने व्यवस्था गर्न माग गरेका हुन् । […]

सम्बन्धित सामग्री

औषधि उपचारमा सहज हुनेगरी परिचय पत्रको व्यवस्था गरिदिन सरकारसँग जलन पीडितको माग

काठमाडौं । जलन पीडितहरुले औषधि उपचारमा सहज हुनेगरी आवश्यक परिचय पत्रको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् । आइतबार एमालेले ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सो कानुन सार्वजनिक गरेको दिनको स्मरणमा आयोजित कार्यक्रममा बोल्दै पीडितहरुले तेजावविरुद्ध कडा कानून ल्याएकोमा तत्कालीन केपी ओली नेतृत्वको सरकारप्रति आभार व्यक्त गरेका हुन् । केपी ओली नेतृत्वको तत्कालीन सरकारले २०७७ […]

बारामा भएको बस दुर्घटनामा पूर्व श्रममन्त्री श्रेष्ठद्वारा दुःख व्यक्त

पूर्व श्रममन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य किसान श्रेष्ठले बाराको अम्लेखगञ्जमा भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइते परिवारलाई उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।पूर्वमन्त्री श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै पथलैया–अम्लेखगञ्ज सडकखण्ड अन्तर्गत ३ नं पुलमा भएको बस दुर्घटनामा मृतक परिवारलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन  र घाइतेहरूको उपचार  सहज व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् । बिहीबार चितवनबाट वीरगञ्जतर

भुक्तानी सहज बनाइदिन मधेश सरकारको माग

२६ असार, जनकपुरधाम । मधेश सरकारले योजना तथा कार्यक्रमलाई पूर्णता दिन र पूर्णता प्राप्त गरिसकेका कार्यक्रमको भुक्तानी निकासाका लागि आर्थिक वर्षको अन्त्यसम्मको व्यवस्था गरिदिन संघ सरकारसँग माग गरेको छ । प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र साहले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् । संघीय सरकार मातहतको महालेखा नियन्त्रक कार्यालयले मिति २५ असारदेखि निकासा […]

तत्काल रासायनिक मलको व्यवस्था गर्न किसान संगठनहरुको माग

विभिन्न नौ वटा किसान संघ/संगठनहरुले रासायनिक मल अभावको अन्त्य र इन्धनमा भएको मुल्यवृद्धि तत्काल घटाउन सरकारसँग माग गरेका छन् । आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले किसानका माग तत्काल सम्बोधन नभए देशव्यापी रुपमा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।‘रासायनिक मलको आपूर्तिमा भएको चरम अभावको अन्त्य गरी गुणस्तरीय मल समयमै सहज ढंगले उपलब्ध गराउन, इन्धनमा भएको मूल्यबृद्धि घटाउन र किसान र कृषिक्षेत्रसँग सम्वन्धित उपरोक्त विषयहरुसमेत तत्काल सम्बोधन गर्न जोडदार माग गर्दछौं’,

याैनजन्य अपराधका घटनामा एक वर्षे हदम्याद हटाउन सांसद पाण्डेकाे माग

काठमाण्डाै – नेकपा एमालेकी सांसद विन्दा पाण्डेले बालिका तथा महिलामाथि हुने यौनजन्य अपराधका घटनामा एक वर्षभित्र उजुरी दिनुपर्ने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गर्नुभएको छ ।  सांसद पाण्डेले बालिकाहरूले आफूलाई त्यस्ता अपराधका घटना भएको भन्न सक्ने सहज वातावरण बन्न सात/आठ वर्ष कुर्नुपर्ने अवस्था रहेको देखिएको उल्लेख गर्दै यौनजन्य अपराधका घटनामा एक वर्षभित्र उजुरी दिनुपर्ने कानुनी व्यवस्था उचित नभएको बताउनुभयाे ।  एमाले निकट अखिल नेपाल महिला सङ्घले आज साेमवार काठमाण्डाैमा आयोजना गरेको एक कार्...

‘यौनजन्य अपराधका घटनामा एक वर्षभित्र उजुरी दिनुपर्ने कानुनी व्यवस्था हटाइयोस्’

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद बिन्दा पाण्डेले बालिका तथा महिलामाथि हुने यौनजन्य अपराधका घटनामा एक वर्ष भित्र उजुरी दिनुपर्ने कानुनी व्यवस्था तत्काल हटाउन गर्न सरकारसँग माग गरेकी छन् । सांसद पाण्डेले बालिकाहरुले आफूलाई त्यस्ता अपराधका घटना भएको भन्न सक्ने सहज वातावरण बन्न ७÷८ वर्ष कुर्नुपर्ने अवस्था रहेको देखिएको  उल्लेख गर्दै यौनजन्य अपराधका घटनामा एक वर्ष भित्र उजुरी दिनुपर्ने कानुनी व्यवस्था उचित नभएको भन्दै तत्काल त्यसलाई खारेज गर्न सरकारसमक्ष आग्रह गरेकी हुन् ।&n

पारिवारिक निजी वनमाथिको अंकुश फुकुवा गर्न माग

निजी जग्गामा संरक्षण गरेका वनस्रोतलाई अन्य बालीसरह बेच्न पाउने र सहज रूपमा बजारसम्मको पहुँचको व्यवस्था गर्न माग गरिएको छ ।  पारिवारिक निजी वन संघ नेपाल (एफोन) ले राज्यले निजी वनमाथि लगाएको अंकुश तत्काल फुकुवा गर्न माग गरेको हो ।  एफोनले बिहीवार बुटवलमा पत्रकार सम्मेलन गर्दै आफ्नो आवादीमा उत्पादिन काठजन्य सामग्री तथा जडिबुटीजन्य उत्पादनको ओसारपसारमा रहेको झन्झटिला नीति अन्त्य गर्दै किसानको आर्थिक समृद्धिका लागि नीतिगत सहजीकरणको व्यवस्था मिलाइदिन तीनै तहका सरकारसँग आग्रह गरेको हो ।  पारिवारिक निजी वन...

संक्रमितको उपचार सहज बनाउन दाङका राजनीतिक दलहरुकाे माग

दाङ : दाङमा क्रियाशिल राजनीतिक दलहरुले कोरोना संक्रमितको उपचारलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्।सोमबार घोराहीमा बसेको क्रियाशिल राजजीतिक दलहरुको संयुक्त बैठकले यस्तो अनुरोध गरेको हो। कोरोना महामारीको प्रभाव दिनानुदिन बढिरहेको अवस्थामा जनतालाई प्रभावकारी रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन दलहरुले आग्रह गरेका छन्।बैठक पछि पाँच राजनीतिक दलले संयुक्तरुपमा विज्ञप्ति जारी गरी जिल्लाका सबै पालिकाहरुमा अक्सिजन सहितका आइसोलेशन बेडहरुको व्यवस्था गर्न अनुरोध गरेका छन्।यस्तै पिसिआर परीक्षणको लागि स

संक्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था गर : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोरोना संक्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै राप्रपाले संसारको कुनै पनि देशबाट कोरोनाविरुद्धको खोप ल्याइ सबै नागरिकलाई प्रदान गर्ने व्यवस्था तत्काल गर्न पनि माग गरेको छ । “संक्रमितहरुको निःशुल्क र सहज उपचार हुने व्यवस्था तत्काल...