काठमाडौँ, ६ फागुन। एमसीसीको विरोधमा नयाँबानेश्वरमा आज पनि प्रदर्शन जारी छ । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् । एमसीसीको विरोधमा प्रदर्शन गरिरहेको माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र प्रहरीबीच नयाँ बानेश्वरमा ठेलमठेल भएको छ । त्यहाँ प्रदर्शनकारी र प्रहरीबीच झडपको स्थिति बनेको छ । अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले आइतबार […]