काठमाडौँ - निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा ५.०६ प्रतिशत मत बदर भएको जनाएको छ । बुधबार आयोगले पत्रकार सम्मेलन गरेर प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको जानकारी दिएको छ ।
त्यसमध्ये १ करोड ४ लाख ८७ हजा...