मतपत्र च्यात्‍न बलियो मान्छे ठिक पार है केटा हो !

गन्दागन्दैको मतपत्र थुत्त थुत्यो, च्यारर्र च्यात्यो, किचिमी हुनेगरी चपायो ! निर्वाचन आयोगलाई पर्‍यो आपत। मतगणना नै ठप्प। गन्ने कि फेरि मतदान गर्ने? महिना दिनसम्मै लफडा। आयोग बन्यो हत्तु। उपाय के त? अब टोक्न रोक्ने कसरी? नटोक्लान् भन्ने कसरी? कुन दलले टोक्छ कसरी भन्नु? नसिक्नुपर्ने कुरै त सिक्ने हुन् नेपालीले। त्यै भएर आयोगले…