इन्द्रजात्रा हेर्न गएका एक युवकको हत्या

काठमाडौँ – इन्द्रजात्रा हेर्न गएका एक युवकको धारिलो हतियार प्रहारबाट हत्या भएको छ। गएराति जात्रा हेर्न गएका ओखलढुंगाको लिखु-४ का १७ वर्षीय शनि कार्कीको हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको छातिमा धारिलो हतियार प्रहार भएको थियो। कार्कीमाथि गएराति धारिलो हतियार प्रहार भएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमुद […]