ओछ्यानसहित झा दम्पत्ति बेपत्ता पारेको घटनाका चार अभियुक्त पक्राउ

महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोडवाबाट ओछ्यानसहित बेपत्ता भएका एक बृद्ध दम्पत्ति अपहरण अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।