शेयर बजार साढे २७ अङ्कले बढ्याे, काराेबार रकम भने तीन अर्ब पनि पुगेन

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज आइतवार बढेको छ । नेप्से आज २७ दशमलव ५१ अङ्कले बढेर दुई हजार पाँच सय ८४ दशमलव ५२ विन्दुमा पुगेको छ ।  आज व्यापारबाहेक सबै समूहको शेयर बढेको छ । बैंकिङ समूहको शेयर ६ अङ्कले, विकास बैंक समूहको ७२, होटलको ४३, फाइनान्सको ८९ र माइक्रोफाइनान्स समूहको शेयर ५३ अङ्कले बढेको छ । यस्तै जलविद्युत् समूहको शेयर ६५ अङ्कले, जीवन बीमा समूहको ६७ अङ्कले, निर्जीवन बीमा समूहको ३९, र अन्य समूहको शेयर ५५ अङ्कले बढेको छ । व्यापार समूहकाे शे...

सम्बन्धित सामग्री

नेप्सेमा उच्च अंकको गिरावट, एक अर्ब पनि पुगेन काराेबार रकम

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २१.४६ अंकले

शेयर बजार सामान्य बढ्याे, काराेबार रकम भने घट्याे

काठमाण्डाै – आज साेमवार शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार भएको छ । आज नेप्से तीन दशमलव ८३ अङ्कले बढेर एक हजार आठ सय ५८ दशमलव ८९ अङ्कमा पुगेको छ ।  आज बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र व्यापार समूहबाहेकका सबै समूहको शेयर बढेकोमा बीमा, अन्य र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको छ ।  नेप्सेमा सामान्य सुधार आए पनि कारोबार रकम भने घटेको छ । आज दुई सय ५१ वटा कम्पनीकाे २६ लाख ९९ हजार कित्ता शेयर ८८ करोड ६० लाख रुपैयाँमा कारोबार भएकाे छन् । हिजो आइतवार एक अर्ब १५ करोड ७१ लाख रुपैयाँ ब...

सेयर कारोबार रकम आधा घट्यो, ५ कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि

बुधबार सेयर काराेबार रकम अघिल्लो दिनको तुलनामा झण्डै आधा घटेको छ । मंगलबार २ अर्ब ७३ करोडको कारोबार भएकोमा बुधबार १ अर्ब ४० करोडमा सीमित भयो । परिसूचक नेप्से झिनो अंक ०.३६  घट्यो ।

शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे, काराेबार रकम १ अर्ब रुपैयाँ पनि पुगेन

काठमाण्डाै – पछिल्लो समय ओरालो लागिरहेको शेयर बजार आज साेमवार पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ८२ अङ्कले घटेर दुई हजार ३२ दशमलव ३४ विन्दुमा झरेको छ । सबै समूहको शेयर ओरालो लागेको दिन कारोबार रकम पनि घटेको छ । दुई सय ३० वटा कम्पनीकाे २९ लाख २० हजार कित्ता शेयर ९९ करोड ८६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै सानिमा बैंकको नौ करोड रुपैयाँको शेयर किनबेच भयो ।  आज मानुषी लघुवित्त, बुद्धभूमि हाइड्रो र ओरिएन्टल होटलको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेक...

शेयर बजार आज दाेहाेराे अङ्कले घट्याे, काराेबार रकम भने बढ्याे

काठमाण्डाै – हप्ताको अन्तिम कारोबार दिन आज शुक्रवार शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ८२ अङ्कले घटेर दुई हजार दुई सय २३ दशमलव ७८ विन्दुमा झरेको छ । आज होटल र पर्यटनबाहेक सबै समूहको शेयर घटेको छ । नेप्से घटे पनि हिजो बिहीवारको तुलनामा कारोबार रकम भने केही बढेको छ । दुई सय २३ वटा कम्पनीकाे ४१लाख ४० हजार कित्ता शेयर एक अर्ब २९ करोड ८९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै प्रभु बैंकको १७ करोड ६० लाख रुपैयाँको शेयर किनबेच भयो । आज सात वटा कम्पनीको शेयर तीन प्रतिशतभ...

लगातार चाैथाे दिन पनि शेयर बजार दाेहाेराे अङ्कले बढ्याे, काराेबार रकम पनि बढ्याे

काठमाण्डाै – लगातार चौथो दिन आज बुधवार पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५६ दशमलव ०६ अङ्कले बढेर दुई हजार तीन सय ६९ दशमलव ०६ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेकोमा बीमा, लघुवित्त, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि केही बढेको छ । दुई सय २९ वटा कम्पनीका ५३ लाख ३३ हजार कित्ता शेयर दुई अर्ब १६ करोड ३९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अरुण भ्याली जलविद्युत् आयोजनाको १० करोड ५९ लाख रुपैयाँको शेयर किनबेच भ...

शेयर बजार ३० अङ्कले बढ्याे, काराेबार रकम डेढ अर्ब रुपैयाँ पनि पुगेन

काठमाण्डाै – शेयर बजार आज बुधवार ३० अङ्कभन्दा धेरैले बढेको छ । हिजो मङ्गलवार ३४ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव २४ अङ्कले बढेर दुई हजार चार सय १५ दशमलव २४ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा निर्जीवन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा, उत्पादन, विकास बैंक र होटल तथा पर्यटनको समूहको शेयर उच्च अङ्कले बढेको छ । आज शेयर बढे पनि कारोबार रकम भने घटेको छ । हिजो एक अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज दुई सय २९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता शेयर एक अर्ब ४७...

२७०० अंकमा राेकियाे सेयर बजार, काराेबार ३ अर्ब ६८ कराेडमा सीमित

२ फागुन, काठमाडौं । अधिकांश कम्पनीको सेयर मूल्य बढेपनि साेमबार सेयर बजारमा उत्साह देखिएन । आइतबार एक सय अंकले घटेको सेयर बजार साेमबार भने ०.०८ अंकले बढेर बन्द भएको छ । सोमबार १११ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको मूल्य घट्याे भने ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन । सोमबार कुल काराेबार रकम ३ अर्ब […]

शेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक ३ हजार भन्दा तल

१५ भदौ, काठमाडौं । सेयर काराेबार मापक नेप्से परिसूचकमा ठूलाे गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ६९.०४ अंकले घटेर २ हजार ९ सय ७५ दशमलव ८४ अंकमा झरेको छ । बजार उच्च अंकले घट्दा नेप्सेमा काराेबार हुने सबै उपसमूहको परिसूचक घटेको छ । काराेबार रकम भने १३ अर्ब २५ कराेड नाघेको छ । अधिकांश […]

सेयर बजारमा नयाँ रेकर्ड, ११ अर्ब नाघ्याे काराेबार रकम

४ जेठ, काठमाडौं । मंगलबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३४ दशमलव ५९ अंकले बढेसँगै सेयर कारोबार मंगलबार ११ अर्ब ३५ करोड रुपैयाँ माथि पुगेको छ, जुन …