गोतामे पत्रकारिता स्वर्ण पदक बद्री बिनोदलाई

पोखराका अग्रज पत्रकार एवम् साहित्यकार बद्री बिनोद प्रतीक ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ बाट सम्मानित भएका छन् ।बुधबार वीरगन्जमा पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले पत्रकार प्रतीकलाई यसवर्षको ‘गोतामे पत्रकारिता स्वर्ण पदक' ले सम्मान गरेको हो ।

सम्बन्धित सामग्री

गोतामे पत्रकारिता स्वर्ण पदक पत्रकार मनिका झालाई प्रदान गरिने

१६ माघ, वीरगञ्ज । यस वर्षको ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ अन्नपूर्ण पोस्टकी मधेस प्रदेश ब्यूरो प्रमुख मनिका झालाई प्रदान गरिने भएको छ । वीरगञ्जमा सोमबार बसेको पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानको बैठकले १३ औं ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ पत्रकार झालाई दिने निर्णय गरेको हो । उनी नेपाल पत्रकार महासंघ धनुषा शाखाको अध्यक्ष पनि छिन् । फागुन […]

कान्तिपुरकर्मी थापालाई गोतामे पत्रकारिता स्वर्ण पदक

कान्तिपुर दैनिकका सुदूरपश्चिम ब्युरो संयोजक चित्रांग थापा गोतामे पत्रकारिता स्वर्ण पदकबाट सम्मानित भएका छन् । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगन्जद्वारा आइतबार आयोजित कार्यक्रममा थापालाई एक तोला सुनबराबरको स्वर्ण पदक प्रदान गरिएको हो ।

'गोतामे पत्रकारिता पुरस्कार’ पत्रकार केशब आचार्यलाई

विरगंज। पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले स्थापना गरेको ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ वरिष्ठ पत्रकार केशब आचार्यलाई प्रदान गरिएको छ । पत्रकार आचार्यलाई एक तोलाको स्वर्ण पदक र सम्मान पत्र प्रदान गरिएको हो ...

https://www.onlinekhabar.com/2020/02/836538

२ फागुन, वीरगञ्ज । मुख्यमन्त्री लालबाबु राउतले महिला र पुरुष समान ढंगले अगाडि नबढेसम्म समाजको विकास हुन नसक्ने बताएका छन् । गोतामे पत्रकारिता स्वर्ण पदक वितरण समारोहमा बोल्दै मुख्यमन्त्री राउतले दुवैलाई समान ढंगले अगाडि बढाउन प्रदेश …