काठमाडौं– नेपाल स्केटिङ तथा स्केटबोर्डिंङ संघ र द स्केटल्याण्ड स्केटपार्क गोकर्णको संयुक्त आयोजनामा नेपालमा पहिलोपटक आयोजित राष्ट्रिय स्तरको ओपन स्केट म्याराथन प्रतियोगिता शनिबार सम्पन्न भएको छ । शनिबार बिहान सुन्दरीजलदेखि गोर्कर्ण स्थित द स्केटल्याण्ड स्केटपार्क सम्मको ५ किलोमिटर दूरीको प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटीका अधक्ष्य जीवनराम श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिजाल र नेपाल नेपाल […]
काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा पोखरा एभेन्जर्सका आडम रोसिङ्टनले अर्धशतक प्रहार गरेका छन् । चितवन राइनोजले दिएको १२१ रनको लक्ष्य पछ्याउने क्रममा जवाफी ब्याटिङमा उत्रिएको पोखराका ओपनर रोसिङटनले अर्धशतक पूरा गरेका हुन् । उनले अर्धशतक पूरा गर्न ३७ बल खर्चिए । यस क्रममा उनले तीन चौका र चार छक्का प्रहार गरे […]
मलेखु– पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन् । स्कुल बससहित चार वटा बस, दुई वटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । अहिले […]
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार मुलुकमा अब धुमधामका साथ समाजवाद आउने दाबी गर्नुभएको छ । जनकपुरधाममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले मुलुकमा समाजवादको रटान लामो समयदेखि लाग्दै आएपनि नआएकोमा निराश रहेको भन्दै अब निराश नहुन आग्रह गर्नुभयो । युवा, महिला, दलित, मुस्लिमसहित वृद्धहरुको अधिकारका लागि […]