एसईई दिन अर्को पालिकामा

मकवानपुरको एक दुर्गम पालिकाका विद्यालयका छात्रछात्रा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन अझै अर्को पालिकामा जानुपर्ने बाध्यता हट्न सकेको छैन । चैत १५ गतेदेखि सुरु हुने एसईई दिन विकट कैलाश गाउँपालिकाका विद्यार्थी छिमेकी थाहा नगरपालिका र मनहरी गाउँपालिकास्थित केन्द्रमा गएर परीक्षा दिन बाध्य छन् ।

सम्बन्धित सामग्री

पाँचथरको तीन वटा पालिकामा दुई दिन विद्यालय बन्द

पाँचथर – पाँचथरको तीन वटा पालिकाका सामुदायिक विद्यालयमा आज (मङ्गलवार) र भोलि (बुधवार) बिदा दिइएको छ । फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका र हिलिहाङ गाउँपालिकाका सामुदायिक विद्यालयमा दुई दिन बिदा दिइएको हो । निरन्तरको वर्षाका कारण यी पालिकामा बाढी तथा पहिरोको जोखिम रहेको र विद्यार्थीहरू विद्यालयसम्म पुग्न कठिनाइ भएकोले दुई दिन विद्यालय बन्द गरिएको फिदिम नगरपालिका शिक्षा शाखा अधिकृत निर्मला दाहालले जानकारी दिनुभयाे । गएकाे शनिवार रातिदेखिको निरन्तर वर्षाले यी तीन पालिकामा बाढी तथा पहिरोकाे जाेखिम ब...

कर्णालीका पालिकामा उजुरीको चाङ

कर्णालीका ७९ पालिकामध्ये ७२ वटा पालिकामा ४ सय ८१ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । अनियमितता बढी हुने गरेको प्रदेशका रुपमा लिइए पनि पछिल्लो समय रिसईबीका कारण दुःख दिन उजुरी अख्तियारमा पठाउने गरेको पनि पाइएको छ । उपभोक्ता समितिमा भागबण्डा नमिल्दा, ठेक्का भएका योजनामा काम नपाउँदालगायतका […]

कपिलवस्तुको ६ पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न

कपिलवस्तुको ६ पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएका छन्। गत वैशाख ३० को निर्वाचन पछि कार्यपालिकालाई पूर्णता दिन निर्वाचन सम्पन्न गरिएको हो।...

नवलपरासीको ३ पालिकामा काँग्रेस र ३ पालिकामा एमाले विजयी

नवलपरासीको ६ वटा पालिकाको मतगणना कार्य सकिएको छ । जिल्लाको ७ पालिकामध्ये ३ पालिकामा नेपाली काँग्रेस र ३ पालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । अझै एउटा पालिका पाल्हीनन्दन गाउँपालिकाको मतगणना कार्य जारी नै रहेको छ । ६ दिन लगाएर सकिएको मत गणनाले रामग्राम, सुनवल नगरपालिका, सरावल गाउँपालिकामा एमालेले जित हासिल गरेको छ भने बर्दघाट नगरपालिका, प्रतापपुर, सुस्ता गाउँपालिकामा काँग्रेसले हात पारेको छ । यता पाल्हीनन्दन गाउँपालिकामा काँग्रेस र माओवादीको कडा प्रतिस्पर्धा चलिरहेको छ । उक्त गाउँपालिकाको नज

तनहुँका दशै पालिकामा उम्मेदवारी दर्ता

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज तनहुँका दशै पालिकामा उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी मनोनयनको दोस्रो दिन जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा उम्मेदवारी दर्ता भएको हो ।नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपालगायत दलहरूले आज सबै पालिकामा उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट व्यास नगरपालिकाको प्रमुखमा वैकुण्ठ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरैको उम्मेदवारी परेको छ । भानु नगरपालिकाको प्रमुखमा आनन्दराज त्

कैलालीका दुई पालिकामा उम्मेदवारी दर्ता भएन

कैलाली – आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारीको मनोनयन दर्ता गर्ने पहिलो दिन (आइतबार) कैलाली जिल्लाका दुई पालिकामा कसैको पनि उम्मेदवारी दर्ता भएको छैन । चुरे गाउँपालिकाका निर्वाचन अधिकृत राईभान कुञ्जेडाले आइतबार उम्मेदवारी दर्ता गर्न कोही व्यक्ति नआएको जानकारी दिए। उनले भने, ‘उम्मेदवारी मनोनयनको फाराम पनि कसैले लगेका छैनन्, सोमबार उम्मेदवारी दर्ता गराउने तयारी गरिएको […]

सिन्धुपाल्चोकका १० पालिकामा माओवादीको नयाँ नेतृत्व चयन

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सिन्धुपाल्चोकका १० स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै नयाँ नेतृत्व चयन पाएको छ । सम्पन्न स्थानीय तहको अधिवेशनबाट सर्वसहमतिबाट नेतृत्व चयन भएको हो । जिल्लामा १२ वटा स्थानीय तह रहेको नेकपा माओवादी केन्द्रले शनिबार एकै दिन ९ वटा पालिकामा अधिवेशन गरेको हो ।जुगल गाउँपालिकामा भने शुक्रबार नै अधिवेशन सम्पन्न भइसकेको छ । दुईवटा पालिका भोटेकोसी र त्रिपुरासुन्दरी गाउँपालिकामा भने अधिवेशन हुन सकेको छैन । त्रिपुरासुन्दरी गाउँपालिकामा मंसिर १२ गते र भोटेकोसी गा

करिब ६ सय पालिकामा एमालेको एकै दिन अधिवेशन

काठमाडौँ । करिब ६ हजार वडामा अधिवेशन गरेको तीन दिनपछि हिजो (मंगलबार) एमालेले पालिका अधिवेशन सुरु गरेको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार हिजो (मंगलबार) करिब ६ सय पालिकामा अधिवेशनको प्रक्रिया सुरु भएको छ । तीमध्ये केही ठाउँमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट देशैभरका पालिका अधिवेशनको […]

पालिकामा सञ्चालन भइरहेका काेभिड अस्थायी अस्पताल तत्काल बन्द नगर्नू : मन्त्रालय

काठमाण्डाै – पालिकामा सञ्चालन भइरहेका कोभिड अस्थायी अस्पताल तत्कालै बन्द नगर्न मन्त्रालयले निर्देशन दिएको छ । काेराेना सङ्क्रमणकाे सम्भावित तेस्राे लहर आउन सक्ने भन्दै ६ सय ४९ वटा पालिकामा सञ्चालित कोभिड अस्थायी अस्पताललाई साउनदेखि कम्तिमा ६ महिनासम्म निरन्तरता दिन मन्त्रालयले निर्देशन दिएको हो ।  मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज बिहीवार विज्ञप्ति निकालेर निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउन सक्ने बताउनुभएको हो । सबै अस्पताललाई अक्सिजन भर्न र शय्या तयारी अवस्थामा राख्न न...

३८३ पालिकामा व्यवसायीक सीप तालिमको पहुँच

काठमाडौं। प्राविधिक प्रशिक्षण प्रतिष्ठानले देशका ३८३ पालिकामा व्यवसायीक सीप विकास तालिमको पहुँच पु¥याएको छ। देशमा व्यवसायीक तालिम दिन स्थापना भएको प्रतिष्ठानले उक्त स्थानमा संस्थागत रुपमा व्यवसायीक सीप विकासको तालिम पहुँच पु¥याएको हो। प्रतिष्ठानको २१औं वार्षिकोत्सव सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो जानकारी दिएका हुन्।