कर्णालीका प्रत्येक पालिकामा बहुप्राविधिक विद्यालय स्थापना गर्न शिक्षा मन्त्री पौडेललाई १२ बुँदे ज्ञापन पत्र

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कर्णाली प्रदेश समितिले १२ बुँदे ज्ञापन पत्र बुझाएको छ । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागि हुन सुर्खेत आएको अवसरमा मन्त्री पौडेललाई ज्ञापन पत्र बुझाइएको हो । उक्त ज्ञापन पत्रमा शिक्षा स्वास्थ्यलाई निशुल्क गराउन तत्काल सरकारको प्राथमिकतामा राखि युवाहरुलाई रोजगारीको ग्यारेन्टी गर्नका लागि कर्णाली प्रदेशलाई उचित तरिकाले महत्व दिन आग्रह गरिएको छ । अखिल क्रान्