बैतडी : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार १० भित्र स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने भए पनि बैतडीका तीन नगरपालिकाले अझै पनि आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम एवं बजेट ल्याउन सकेका छैनन्।
दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र पुर्चौडी नगरपालिकाले बजेट सार्वजनिक गर्न नसकेका हुन्। तयारी नपुगेकाले निर्ध...