भरतपुरमा उमेश श्रेष्ठको गाडी तोडफोड

३० कात्तिक, चितवन । चितवन क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको कार भरतपुरमा तोडफोड भएको छ । बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले आज बिहान ११ बजेतिर तोडफोड गरेको हो । श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं. १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए । गाडी रोकेर भेटघाटमा रहेको […]

सम्बन्धित सामग्री

भरतपुरमा उमेश श्रेष्ठ सवार गाडी तोडफोड

प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर २ उम्मेदवार उमेश श्रेष्ठ सवार गाडीमा तोडफोड भएको छ।