चेलीलाई गुन्यूचोली दिनुको महत्व

हाम्रो देशमा विभिन्न जाति र धर्मका मानिसहरू बसोबास गर्ने गर्छन् । भिन्दाभिन्दै जातिको आफ्नो अलग–अलग परम्परा र संस्कृति छ । त्यसमा पनि अधिकांश मानिस हिन्दू धर्मावलम्बी रहेका छन् । हिन्दू धर्ममा हामी पाँच वर्षमुनिका बालबालिकालाई भगवान्को रूप मान्ने गछौं भने रजस्वला नभएको उमेर समूहलाई हामी कन्या केटीको दर्जा दिन्छौं । यदि केही शुभसाइतको कार्य गर्नुपरेमा […]