‘ढुक्क भएर गाईवस्तु चराउनुहोस्, खेतबारीको काम गर्नुहोस्’

काठमाण्डौ - सरकारले कृषकहरुलाई नआत्तिइकन ढुक्क भएर खेतिपाती गर्न आग्रह गरेको छ ।  कोभिड-१९ को जोखिम बढेकाले खेतिपाती गर्न अन्यौल भएकाले बढेको पाइएको भन्दै स्वास्थ्य मन्त्रालालयले ढुक्क भएर खेतिपाती गर्न आग्रह गरेको हो ।  तर खेतिपाती गर्दा वा गाईवस्तु चराउँदा मानिस मानिसबीचको दूरी भने कायम राख्न मन्त्रालयले आग्रह...

सम्बन्धित सामग्री

प्रेरक प्रसंग : खसी र गाईको संवाद

एउटा ठूलो खर्क थियो । त्यहाँ केही गोठालाले आआफ्ना गाईवस्तु चराउन लगेका थिए । गाईवस्तु खर्कमा चर्न व्यस्त थिए । गोठालाहरू आपसमा रमाइलो गर्दै थिए । चौरमा चरिरहेका पशुचौपायामा केही गाई, गोरु र खसीबोका...

सङ्खुवासभाकाे चिचिलामा बाघले गाईवस्तु मारेपछि किसान त्रसित

सङ्खुवासभा – सङ्खुवासभाकाे चिचिला गाउँपालिकामा बाघले गाईवस्तु मारेपछि स्थानीय किसान त्रसित बनेका छन् । बाघले एकै रात यमबहादुर राईको एउटा गोरु र दलमान राईको दुई वटा गोरु र एउटा गाई गरी चार वटा गाईवस्तु मारेको चिचिला गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दिनेश राईले बताउनुभयो । बाघले गाईवस्तु मारेपछि सबैजसोले घरछेउमै गाईवस्तु बाँध्न थालेका छन् । गाईवस्तुमाथि बाघले पुनः आक्रमण गर्ने डरले स्थानीय किसानले रातभर निगरानी गर्न थालेका छन् । बाघले आक्रमण गर्न नदिन किसानले रातभर हाेहल्ला गर्दै ...

मकवानपुरमा ‘लम्पी स्किन’ महामारीले २७ वटा गाईवस्तु मरे

मकवानपुरमा मात्रै ८ सय गाईवस्तुमा यो रोगको लक्षण देखापरेको छ  पशुचौपायमा लाग्ने ‘लम्पी स्किन’ रोग मकवानपुरमा महमारीका रुपमा फैलिएको छ । यस रोगका कारण मंगलबारसम्म मकवानपुरमा २७ वटा गाईवस्तु मरेका छन्...

फेरि गाईवस्तु जोड्दैछन् महोत्तरीका किसान

काठमाडौँ,२४ साउन । गाईवस्तु पाल्न नसक्ने टुङ्गो गरेर घरका पशुवस्तु हटाएका महोत्तरीको भङ्गाहा नगरपालिका–५ भूचक्रपुरका किसान दीपनारायण चौधरी थारूले यसपालि फेरि एउटा कोरली गाई (वयस्क हुँदै गरेकी बाछी) र एउटा बहर (वयस्क हुँदै गरेको बाछा) जोडे । आवश्यकताले हलगोरु नै चाहिएको भए पनि अहिले आर्थिक अवस्थाले नदिएपछि थारूले एक÷एकवटा कोरली र बहर जोडेको हो । […]

अस्पताल परिसरमा चर्दै गाईवस्तु

काठमाडौं । कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको प्राङ्गणमा चर्दै गरेका गाईवस्तु ।

'यस्तै भइराखे फार्मबाट गाईवस्तु खोलेर धपाउनु पर्छ'

'एकातिर दूध बिकेको छैन। अर्कोतिर बेचेको पैसा पाउन सकेका छैनौं,' उनले भने, 'अझै दुई/तीन महिना यस्तै हो भने गोठबाट दाम्लो खोलेर गाईवस्तु धपाउनु बाहेक अरू उपाय छैन।'

बजार नपाएपछि तरकारी खेतीमा गाईवस्तु चराउँदै किसान

तुलसीपुर उपमहानगरपालिका –११ मोतीपुरका किसानले लगाएको बन्दागोभी बिक्री नभएपछि गाईवस्तु चराउन थालेका छन् । वडा नम्बर ११ मोतीपुरका किसानले करिब सात बिघा क्षेत्रफलमा बन्दगोभीको खेती गरेका छन् । बन्दागोभी बिक्री नभएपछि किसानले गाईवस्तु चराउन थालेका हुन् ।

मोरङमा गाईवस्तु ओसारपसारमा रोक

उत्तरी मोरङको लेटाङ नगरपालिकाले नगर क्षेत्रमा गाईवस्तु ओसारपसारमा रोक लगाएको छ । नगर क्षेत्रमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग फैलिन नदिन नगरले यस्तो निर्णय गरेको हो ।