‘बच्चाको क्यान्सर निको हुने सम्भावना धेरै हुन्छ’

नेपाली समाजमा क्यान्सर भनेर उमेर पुगेकालाई लाग्ने रोग भनेर बुझिन्छ । तर, अहिले साना बालबालिकाहरूलाई पनि क्यान्सर रोग लाग्ने गरेको पाइन्छ । कतिपय बालबालिकालाई त उपचारको पहुँच भन्दा बाहिर राख्नु पर्ने पनि देखिन्छ । नेपालमा क्यान्सर रोग बढ्दै गएकाले पछिल्लो समय चिकित्सकले पनि उपचारको स्थिति पहिलाको भन्दा भयावह बन्दै गएको बताएका छन् । हरेक वर्ष […]