मकवानपुरमा कोरोना सङ्क्रमितको मृत्यु

मकवानपुर / मकवानपुरमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गए राति हेटौँडा अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको अस्पतालको कोभिड वार्डले जानकारी दिएको छ । अस्पतालको कोभिड–१९ उपचारकक्षको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा हेटौँडा–१ का ५५ वर्षीय पुरुषको राति साढे ९ बजे मृत्यु भएको हेटौँडा अस्पतालमा प्रमुख डा प्रवीन श्रेष्ठले जानकारी दिए । उनका... The post मकवानपुरमा कोरोना सङ्क्रमितको मृत्यु appeared first on Purbeli News.

सम्बन्धित सामग्री

वीपी स्वास्थ्य प्रतिष्ठानमा एकैदिन दुई जना सङ्क्रमितको मृत्यु

काठमाडौँ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकैदिन दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । करिब तीन घण्टाको फरकमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको अस्पतालका सह प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । डा. पोखरेलका अनुसार सुनसरीको धरान नगरपालिका-१० का ५८ वर्षीय पुरुषको उपचारको क्रममा आज (बुधबार) बिहान ७ बजे मृत्यु भएको […]

हेटौँडा अस्पतालमा थप पाँच सङ्क्रमितको मृत्यु

हेटौँडा / हेटौँडा अस्पतालमा उपचारका क्रममा थप पाँच कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । शनिबार पछिल्लो २४ घण्टामा हेटौँडा अस्पातलमा उपचारत पाँच सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्लाभित्रका तीन र जिल्लाबाहिरका दुई जना रहेको कार्यालयले जनाएको छ । जिल्लाभित्रका थाहा नगरपालिका–१ का ५५ वर्षीय पुरुष, हेटौँडा–४... The post हेटौँडा अस्पतालमा थप पाँच सङ्क्रमितको मृत्यु appeared first on Purbeli News.

हेटौँडा अस्पतालमा उपचारका क्रममा थप पाँच सङ्क्रमितको मृत्यु

प्रदेशको हेटौँडा अस्पतालमा उपचारका क्रममा थप पाँच कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।शनिबार पछिल्लो २४ घण्टामा हेटौँडा अस्पतालमा उपचारत पाँच सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।मृत्यु हुनेमा मकवानपुर जिल्लाभित्रका तीन र जिल्लाबाहिरका दुई जना रहेको कार्यालयले जनाएको छ । जिल्लाभित्रका थाहा नगरपालिका–१ का ५५ वर्षीय पुरुष, हेटौँडा–४ का ५६ वर्षीय पुरुष, हेटौँडा–५ का ७२ वर्षीय पुरुष रहेका छन् । यसैगरी बाराका ४२ वर्षीय र सिन्धुलीका ६६

बाँकेमा आज नौजना सङ्क्रमितको मृत्यु

काठमाडौँ। कोरोना सङ्क्रमणको कारण बाँके जिल्लामा आजको दिन नौजना सङ्क्रमितको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी गराएका छन्। जिल्लामा ६८, ७३, ५५ वर्षीया महिला र ५७ वर्षका पुरुष गरी चारजना बाँकेका, बर्दियाका ८० वर्षीय पुरुष र ७५ वर्षीय महिला, दाङकी ५६ वर्षीया, कञ्चनपुरकी ४७ वर्षीया र कैलालीकी ७४ वर्षीया गरी बाहिरी जिल्लाका पाँचजना सङ्क्रमितको मृत्यु भएको उनले बताए।

होम आइसोलेसनमा चारसहित मोरङमा १५ जना सङ्क्रमितको मृत्यु

विराटनगर / मोरङमा पछिल्लो २० घण्टाभित्र थप १५ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । चार जनाको मृत्यु होम आइसोलेसनमा भयो । ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । सोमबारसाँझदेखि मंगलबार दिउँसोसम्ममा १५ जना सङ्क्रमितको मृत्यु भएको हो । विराटनगर महानगरपालिका–१३ की ५३ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ ।... The post होम आइसोलेसनमा चारसहित मोरङमा १५ जना सङ्क्रमितको मृत्यु appeared first on Purbeli News.

चितवनमा पाँच सङ्क्रमितको मृत्यु

जिल्लाका बिभिन्न अस्पतालमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् । भरतपुर महानगरपालिका–९ की ३५ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको पुष्पाञ्जली अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । यही वैशाख १५ गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनमा निमोनियाको समस्या जटिल भई वैशाख २० गते अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको आज बिहान २ः०० बजे मृत्यु भएको हो ।चितवन मेडिकल कलेजमा उपचाररत तनहुँका

अक्सिजन नपाएर दुई सङ्क्रमितको मृत्यु

भक्तपुर । अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना सङ्क्रमितको अस्पतालमा अक्सिजन सकिएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए । भक्तपुरका अस्पतालहरुमा अक्सिजनको अभाव भइरहेको उनको भनाइ थियो । उनले उक्त अस्पतालले […]

बाँकेमा थप चार र सल्यानमा दुई सङ्क्रमितको मृत्यु

शिक्षण अस्पताल कोहलपुरमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७० वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–५ निवासी ५२ वर्षीया महिला, धनगढी उपमहानगरपालिका–१८ निवासी ५५ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिका–६ कैलाली निवासी ८० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । …

सेती प्रादेशिक अस्पतालमा थप छ जना कोरोना सङ्क्रमितको मृत्यु

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ जना  कोरोना सङ्क्रमितको  मृत्यु भएको छ।

बुटवलमा तीन सङ्क्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना सङ्क्रमितको मृत्यु भएको हो।