अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस सिंगापुर र भियतनाम भ्रमणमा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिणपश्चिम एसिया भ्रमणका लागि निस्केकी छिन्। जो बाइडेनले सत्ता सम्हालेपछि एसिया क्षेत्रमा यो पहिलो हाइ प्रोफाइल भ्रमण भएको बताइएको छ। ह्यारिस आइतवार सिंगापुर आइपुग्ने कार्यक्रम रहेको छ भने मंगलवार भियातनाम। On our way to Southeast Asia to visit Singapore and Vietnam. pic.twitter.com/DrLwSDMuhZ — Vice President Kamala…

सम्बन्धित सामग्री

अमेरिकामाथि रुसी प्रतिबन्धः नौ सय ३६ जनाको सूचीमा बाइडेन, ट्रम्प परेनन्

रुसले आफ्नो मुलुकमा प्रवेश प्रतिबन्ध लगाइएका महत्त्वपूर्ण अमेरिकी व्यक्तिहरुको अद्यावधिक सूची जारी गरेको छ। सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस, फेसबुकका मार्क जुकरवर्ग र अमेरीकाका पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन पनि छन्।...

अमेरिकामाथि रुसी प्रतिबन्ध: राष्ट्रपति बाइडेनसहित ९३६ जनाको सूची, ट्रम्प परेनन्

रुसले अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएका महत्त्वपूर्ण अमेरिकी व्यक्तिको अद्यावधिक सूची जारी गरेको छ । सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन पनि छन् । त्यस्तै, सूचीमा उपराष्ट्रपति कमला ह्यारिस, फेसबुकका मार्क जुकरवर्ग र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन पनि छन् । रोचक पक्ष के छ भने सूचीमा पूवराष्ट्रपति ट्रम्पको नाम समावेश छैन । आफ्नो कार्यकालमा ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग झुकाव राखेका थिए । ट्रम्पले विगतमा पनि सार्वजनिक रूपमा पुटिनको प्रशंसा गर्न आफ्नै गुप्तचर रायको विरुद्ध गएका थिए । पछ

१ घन्टा २५ मिनेटका लागि अमेरिकाको राष्ट्रपति बनिन् कमला ह्यारिस

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस एक घन्टा २५ मिनेटका लागि देशको राष्ट्रपति बनेकी छन् । अघिल्लो साता राष्ट्रपति जो बाइडन नियमित कोलोनोस्कोपी जाँच गराउनका लागि वाल्टर रीड नेसनल मिलिटरी अस्पताल गएका थिए । उनले जाँच अवधिको समय उपराष्ट्रपति ह्यारिसलाई उपलब्ध गराए ।  लगभग डेढ घन्टापछि बाइडनले आफ्नो पद पुनः लिए । चिकित्सकहरूका अनुसार, राष्ट्रपति स्वस्थ छन् र कर्तव्य निर्वाह गर्नका लागि तम्तयार छन् ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको अधिकार पाउने पहिलो अमेरिकी महिला

एजेन्सी । अमेरिकी उपराष्ट्रपछि कमला ह्यारिस राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बकेकी छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन स्वास्थ्य जाँचका लागि जाँदा ह्यारिसलाई राष्ट्रपतिको अधिकार प्रत्यायोजन गरिएको हो । राष्ट्रपति जो बाइडेनको नियमित स्वास्थ्य परीक्षण सुरु भएसँगै उपराष्ट्रपति कमला ह्यारिस छोटो समयका लागि राष्ट्रपतिको अधिकार प्राप्त गर्ने पहिलो अमेरिकी महिला बनेककाे बीबीसीले जनाएको छ । […]

अमेरिकी राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बनिन् कमला ह्यारिस

काठमाडौँ- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बनेकी छन् । राष्ट्रपति जो बाइडेन बाइडनलाई नियमित कोलोनोस्कपीको परीक्षणका क्रममा शुक्रवार एनेस्थेसिया दिइएका बेला ८५ मिनेटका लागि ५७ वर्षकी ह्यारिसलाई राष्ट्रपतिका रूपमा अधिकार दिइएको थियो। अमेरिकामा राष्ट्रपतीय अधिकार पाउने उनी पहिलो महिला रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । उनलाई अधिकार प्रत्यायोजन प्रक्रियामार्फत नै […]

कमला ह्यारिसले सम्हालिन् ८५ मिनेटका लागि अमेरिकी राष्ट्रपतिको जिम्मेवारी

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको अधिकार (केही समयका लागि) प्राप्त गर्ने पहिलो महिला बनेकी छन्। राष्ट्रपति जो बाइडेन उपचारका लागि भर्ना हुँदा ह्यारिसले राष्ट्रपतिको अधिकार प्राप्त गरेकी हुन्। राष्ट्रपति बाइडेनलाई नियमित क्लोनोस्कोपीका लागि एनेस्थेसिया दिइएका बेला शुक्रबार ८५ मिनेटका लागि ५७ वर्षकी ह्यारिसले राष्ट्रपतिको अधिकार प्राप्त गरेकी हुन्। राष्ट्रपति बाइडेनका चिकित्सकले उपचारपछि जारी गरेको वक्तव्यमा […]

बाइडेनबाट उपराष्ट्रपति ह्यारिसलाई अस्थायीरुपमा राष्ट्रपतिको शक्ति हस्तान्तरण

शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नियमित क्लोनोस्कोपीका दौरानमा केहीबेरका लागि उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको शक्ति हस्तान्तरण गरेका छन् । केबल छोटो समयका लागिमात्र भएपनि कमला ह्यारिस राष्ट्रपतिको शक्ति प्राप्त गर्ने अमेरिकी इतिहासमा नै पहिलो महिला र पहिलो एसियन अमेरिकन भएकी छिन् । आज विहान वाल्टर रिड अस्पतालमा उपचारका क्रममा राष्ट्रपति बाइडेनलाई केहीबेर अचेत बनाइएकाले […]

नेपाली डिजाइनर प्रवल गुरुङको पोशाक लगाएर अमेरिकी उपराष्ट्रपति संसदमा

काठमाडौं। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस नेपाली डिजाइनर प्रबल गुरुङले डिजाइन गरेको कपडा लगाएर संसदमा उपस्थित भएकी छिन्। बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त सदनलाई सम्बोधन गरेका थिए। त्यही बैठकमा उपराष्ट्रपति ह्यारिस पनि सहभागी थिइन्। उनले प्रबलले डिजाइन गरेको डबल क्रिपक्रिम सुट र सिल्कको चार्मयुज लगाएकी थिइन्। यसलाई प्रबलले इतिहासकै शक्तिशाली र खुशीको क्षण भएको प्रतिक्रिया दिएका छन्।