राष्ट्रिय वाणिज्य बैंकले खुला गरेको आरबीबी म्युचुअल फण्ड- १ आजदेखि बिक्रीमा

राष्ट्रिय वाणिज्य बैंकले खुला गरेको आरबीबी म्युचुअल फण्ड–१ को बिक्री आजदेखि खुला भएको छ । यसको योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ हो भने कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक हो

सम्बन्धित सामग्री

आरबीबी म्युचुअल फण्ड–१ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्र्धक रहेको आरबीबी म्युचुअल फण्डअन्तर्गत सञ्चालित पहिलो बन्दमुखी योजना ‘आरबीबी म्युचुअल फण्ड–१’ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । प्रतिइकाई १० रुपैयाँका दरले एक अर्ब २५ करोड रुपैयाँ नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता भएको हो ।सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्जका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन […]

नेपाल स्टक एक्सचेन्जमा ‘आरबीबी म्युचुअल फण्ड १’ सूचीकृत

नेपाल स्टक एक्सचेन्जमा ‘आरबीबी म्युचुअल फण्ड १’ सूचीकृत भएको छ । राष्ट्रिय वाणिज्य बैंक लि. कोष प्रवर्द्धक रहेको आरबीबी म्युचुअल फण्डअन्तर्गत सञ्चालित पहिलो बन्दमुखी योजनाका रुपमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी सम्झौता भएको हो ।सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए ।‘आरबीबी म्युचुअल फ

आरबीबी म्युचुअल फण्ड १ को आवेदन बन्द

राष्ट्रिय वाणिज्य बैंकको आरबीबी म्युचुअल फण्ड एकको इकाइहरु सार्वजनिक निष्काशन बन्द भएको छ ।प्रतिइकाई १० रूपैयाँका दरको १० करोड इकाईमध्ये बिज पँुजीबापत १३ प्रतिशत इकाई कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक तथा २ प्रतिशत इकाई योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा १५ प्रतिशत इकाई सुरक्षित राखेर बाँकी न्यूनतम ८ […]

आरबीबी म्युचुअल फण्ड १ मा लगानी गर्ने आज अन्तिम दिन

राष्ट्रिय बाणिज्य बैंक (आरबीबी) म्युचुअल फण्ड १ को इकाईहरु सार्वजनिक निष्काशन आजदेखि बन्द हुने भएको छ । गत असार २३ गतेदेखि खुलेको बैंकको प्रति इकाई १० रुपैयाँका दरले १० करोड इकाई बराबरको म्युचुअल फण्डमा मागे भन्दा पनि बढि आवेदन परेकाले सूचना अनुसार आज आवेदन बन्द गर्न लागिएको बैंकले जनाएको हो ।कुल १० करोड इकाई बराबरको म्युचुअल फण्ड मध्ये बैंकले बीज पूँजी बापत १३ प्रतिशत इकाई कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा २ प्रतिशत इकाई योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडको लागि ग

आरबीबी म्युचुअल फण्ड १ लाई अनुमति

‘आरबीबी म्युचुअल फण्ड १’ नामको योजनालार्ई नेपाल धितोपत्र बोर्डले निष्काशन तथा बिक्री गर्नका लागि अनुमति दिएको छ । यो ‘आरबीबी म्युचुअल फण्ड’अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना हो ।कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरबीबी मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी अनुमति दिइएको बताइएको छ । यस योजनाको आकार एक अर्ब र […]