करोडौँ ठगीका आरोपी पक्राउ

कास्कीः पोखराका विभिन्न व्यक्तिहरूबाट करिब ५० करोड रुपियाँ ठगी गरी सपरिवार फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। स्याङजा भाटखोलाकी ४२ वर्षकी देवीकुमारी भुजेललाई प्रहरीले काठमाडौँको जैसीदेवलबाट सपरिवार पक्राउ गरेको बताएको छ।  मुसा दुलोमा लुकेझैँ गरी अभियुक्त देवीकुमारी भुजेल र उनका पति लक्ष्मण गत जे...