विज्ञापन बोर्डविरुद्ध नेपाल विज्ञापन संघ उत्रियो आन्दोलनमा

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले विज्ञापन ऐन, विज्ञापन बोर्ड गठन र एकद्धार विज्ञापन नीतिको विरुद्धमा आन्दोलन थालेको छ। बिहीबार काठमाडौंको बबरमहलमा नेपाल विज्ञापन बोर्डको भवन अगाडि आनका पदाधिकारीहरुले धर्ना दिएका छन्। धर्नामा– विज्ञापन बजार बढाउने नीति लागू गर,विज्ञापन बोर्ड विज्ञापन बाड्ने अखडा होइन,विज्ञापन एजेन्सीको हक अधिकार लागू गर र विज्ञापन ऐन खारेज गर, लगायतका प्ले कार्ड प्रदर्शन गरेका थिए।

सम्बन्धित सामग्री

नेपाल विज्ञापन संघ ३४ वर्षमा प्रवेश

नेपाल विज्ञापन संघ ३४ वर्षमा प्रवेश गरेको छ। मंगलबार संघको ३३ औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्राम गरिएको हो।...

आनद्वारा एकद्वार विज्ञापन नीतिको विरोध

नेपाल विज्ञापन संघ आनले सरकारले जारी गर्न लागेको विज्ञापन नीतिको विरोध गरेको छ।

मन्त्रीको अभिव्यक्तिप्रति आनको आपत्ति

नेपाल विज्ञापन संघ (आन) ले विज्ञापनमा एकद्वार नीति लगाउने विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट सार्वजनिक कार्यक्रममा दिइएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ।...

'गोल्डन ओक १२ औं कृति अवार्डस्' मा उत्कृष्ट मनोनयनहरुको घोषणा

नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको गोल्डन ओक १२ औं कृति अवार्डस २०७९’ का उत्कृष्ट मनोनयनहरुको घोषणा भएकाे छ।...

गोल्डन ओक १२औँ कृति अवार्डमा उत्कृष्ट मनोनयन घोषणा

काठमाडौँ – नेपाल विज्ञापन संघ (आन)ले गोल्डन ओक १२औँ कृति अवार्डस् २०७९ को मनोनयन सार्वजनिक गरेको छ। विभिन्न ३१ वटा विधामा परेको ४२५ मनोनयनमध्ये हरेक विधामा उत्कृष्ट ५ वटासम्मका मनोनयन सार्वजनिक गरिएका हुन्। होटल याक एन्ड यतीमा बिहीवार आयोजित एक समारोहबीच मनोनयन घोषणा गरिएको हो। उक्त कार्यक्रममा विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मी सहभागी थिए। […]

१२औं कृति अवार्ड हुँदै

नेपाल विज्ञापन संघ (आन)ले यस वर्षको गोल्डेन ओक १२ औं कृति अवार्ड कार्यक्रम आगामी भाद्र २६ गते आयोजना गरिने भएको छ।...

विज्ञापन संघद्वारा रक्तदान

नेपाल विज्ञापन संघ (आन) ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। आफ्नो ३२औं वार्षिकोत्सव अवसरमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आनले सो कार्यक्रम आयोजना गरेको हो।...

आन र मुक्तिनाथ विकास बैंकबीच कर्जा प्रवाह सम्बन्धी सम्झौता

काठमाडौँ– नेपाल विज्ञापन संघ (आन) र मुक्तिनाथ विकास बैंकबीच आइतबार आनका सदस्य एजेन्सीलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा आनका तर्फबाट अध्यक्ष सोमप्रसाद धिताल र बैंकका तर्फबाट अध्यक्ष प्रद्युम्न पोखरेलले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार बैंकले आनका सदस्य संस्थालाई दुई वर्षका लागि १५ लाख रुपैयाँसम्मको बिना धितो कर्जा प्रवाह गर्नेछ। आनका हाल डेढ […]

एड–डेका अवसरमा रक्तदान

नेपाल विज्ञापन संघ (आन)ले नेपाली विज्ञापन सप्ताह अन्तर्गत जेठ ३० गतेदेखि असार ७ गतेसम्म एड–डे मनाउन थालेको छ।...

विज्ञापन बोर्डको प्रावधानमा आनको असन्तुष्टि

नेपाल विज्ञापन संघ (आन) ले विज्ञापन बोर्डमार्फत सरकारी विज्ञापन वितरण गर्ने प्रावधानलाई हास्यास्पद, विवादित र अव्यवहारिक भन्दै सच्याउन माग गरेको छ।...