‘एक एक्सन हिरो’को ट्रेलर सार्वजनिक, एक्सन अवतारमा आयुष्मान खुराना

काठमाडौं : आयुष्मान खुराना अभिनीत बलिउड फिल्म एन एक्सन हिरोको ट्रेलर सार्वजनिक भएको छ। अनिरुद्ध ऐयरको लेखन तथा निर्देशनमा बनेको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो। एक्सन, सस्पेन्स जनरामा बनेको फिल्ममा आयुष्मान एक अभिनेताको भूमिकामा देखिएका छन्। उनले एक्सन हिरोको रुपमा पहिचान बनाएको एक अभिनेताको भूमिका निर्वाह गरेका छन् जो वास्तविक जीवनमा विभिन्न समस्यामा फस्दै जान्छ। फिल्ममा आयुष्मान बाहेक जयदिप ऐलावत, जितेन्द्र राव, एलेजेन्डर गर्सिया, मोहम्मद तालिव लगायतका कलाकारको मुख्य भ

सम्बन्धित सामग्री

आयुष्मान खुराना अभिनित फिल्म ‘डाक्टर जी’ को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता एवं गायक आयुष्मान खुराना अभिनित फिल्म ‘डाक्टर जी’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्म एक पुरुष डाक्टर स्त्री रोग विशेषज्ञ बन्ने कथामा आधारित छ । फिल्ममा आयुष्मानले स्त्री रोग विशेषज्ञको भूमिका निभाएका छन् । पुरुष डाक्टरले स्त्री रोग विशेषज्ञ हुदाँ भोग्नुपरेको समस्यालाई फिल्म मार्फत देखाउन खोजिएको छ । निर्देशक अनुभूति […]

आयुष्मान अभिनीत 'अनेक'को ट्रेलर सार्वजनिक

काठमाडाैं : आयुष्मान खुराना अभिनीत बलिउड फिल्म ‘अनेक’को ट्रेलर सार्वजनिक भएको छ। अनुभव सिन्हाको लेखन तथा निर्देशनमा बनेको फिल्मको ट्रेलर बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। भारतको उत्तर पूर्वी क्षेत्रको राजनीतिक विषयमा आधारित फिल्म एक्सन विधामा बनेको छ। फिल्ममा उत्तर पूर्वी क्षेत्रमा सक्रिय अतिवादी समूह र सरकारबीच समन्वय गराउन खटिएका एक अधिकारीको कथा देखाइएको छ। फिल्ममा खुरानासँगै अभिनय सिंह, सरिक खान, हानी यादवलगायतका कलाकारको अभिनय रहेको छ।भूषण कुमार, कृष्ण कुमार र

https://www.onlinekhabar.com/2020/01/830757

बलिउड नायक आयुष्मान खुराना अभिनित चलचित्र ‘शुभ मंगल ज्यादा सावधान’को ट्रेलर सार्वजनिक भइसकेको छ । चलचित्रको ट्रेलरले अहिले युट्युबमा प्रशंसा पाइरहेको छ । ट्रेलरमा समलिंगी पुरुषको प्रेमलाई देखाइएको छ । दुई पुरुषको प्रेमलाई परिवारले कसरी लिन्छ, …

भदौ ८ मा ‘ड्रिम गर्ल–२’

बलिउड चलचित्र ‘ड्रिम गर्ल–२’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता आयुष्मान खुराना मुख्य भूमिकामा रहेको चलचित्रमा आयुष्मान डान्सर पूजाको भूमिकामा देखिनुभएको छ । चलचित्रको निर्देशक राज शाण्डिल्य हुनुहुन्छ । चलचित्रको निर्मात्री एकता कपुर र शोभा कपुर हुनुहुन्छ भने एकताले चलचित्र ट्रेलर सामाजिक सञ्जालमा सेयर गर्नुभएको हो । ट्रेलर सेयर गर्दै उहाँले लेख्नुभएको छ,