सानिमा बैंकको शाखा ललितपुरको ढोलाहिटीमा

सानिमा बैंक Sanima Bank Limited  ललितपुरको ढोलाहिटीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।  कार्यालयको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका हुन् ।  मह जोडीले ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका छन्। त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका छन्।बैंकले आज सोमबार कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई शाखा उद्घाटन गरेको उल्लेख गरेको छ  । बैंकले सातै प्रदेशमा १०५ कार्यालय र ९६ वटा ए.टि.एम. मार्फत सेवा प्रदान गरिरहेको छ ।  

सम्बन्धित सामग्री

लक्ष्मी बैंकको शाखा ललितपुरको हात्तीवनमा

लक्ष्मी बैंकले ललितपुरको हात्तीवनमा नयाँ शाखा स्थापना गरेर सञ्चालनमा ल्याएको छ । यस शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको बैंकले जनाएको छ । नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४४ शाखा, १४ एक्सटेन्सन काउन्टर र […]

ललितपुरको सुबानेमा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुरको बागमती गाउँपालिकास्थित सिवानेमा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।  बैंकले ९१ ओैँ शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । शाखा रहित बैंकिङ्गको साथै सो स्थानका बासिन्दालाई स्वरोजगार बनाई आर्थिक रुपमा सबल बनाउन बैंकले विभिन्न आयआर्जनका कार्यक्रममा सहुलियतपूर्ण कर्जा समेत वितरण गरेको छ । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकल...

राष्ट्रिय वाणिज्य बैंकको शाखा ललितपुरको चापागाउँमा

राष्ट्रिय वाणिज्य बैंकले ललितपुरमा शाखा विस्तार गरेको छ । बैंकले ललितपुरको गोदावरी नगरपालिका वडा नं. १०, टाखेलस्थित शाखा कार्यालय चापागाउँ विस्तार गरी कारोबार सुरू गरेको हो ।योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५८ वटा शाखा कार्यालय, २४१ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ सेवा रहेको […]

ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको शाखा सञ्चालन

काठमाडौँ– ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ। उक्त कार्यालयको उद्घाटन सोमबार ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रूपमा गरेका हुन्। उद्घाटन समारोहमा मह जोडीले ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकामा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र […]

ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको नयाँ शाखा

ललितपुर । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरेको छ । बैंकले उक्त कार्यालयमार्फत आजबाट कारोबार पनि शुरु गरिसकेको जनाएको छ ।उक्त कार्यालयको उद्घाटन बैंकका ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरे ।

एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको भैँसेपाटीमा

ललितपुर । एभरेष्ट बैंक लिमिटेडले ललितपुरको भैँसेपाटीमा आफ्नो १०४ औं शाखा संचालनमा ल्याएको छ ।बैंकले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेको छ।

ललितपुरको भैंसेपाटीमा सानिमा बैंकको शाखा

काठमाडौँ– सानिमा बैंक लिमिटेडले ललितपुरको भैंसेपाटीमा शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह)ले उक्त कार्यालयको उद्घाटन सोमबार संयुक्त रूपमा गरेका हुन्। उद्घाटन समारोहमा मह जोडीले ललितपुरको भैंसेपाटीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकामा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र […]

सानिमा बैंकको नयाँ शाखा ललितपुरको कुपण्डोलमा

सानिमा बैंक लिमिटेडले ललितपुरको कुपण्डोलमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन् ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले गरेका थिए ।  सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १५ विस्तारित काउन्टर र ८५ वटा एटीएम संचालनमा रहेका छन् ।

सानिमा बैंकको नयाँ शाखा ललितपुरको कुपण्डोलमा

सानिमा बैंकले ललितपुरको कुपण्डोलमा नयाँ शाखा खोलेको छ । बैंकको नयाँ शाखा सोमबार बैंकका ब्राण्ड एम्ब्यासडसद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उद्घाटन गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाललले बैंकप्रति ग्राहकहरुले देखाएको सद्भावप्रति कृतज्ञता व्यक्त गरे । नयाँ शाखासँगै बैंकको कुल शाखाको संख्या ७ वटै प्रदेशमा ८६ पुगेको छ । बैंकले १६ वटा […]

सानिमा बैंकको शाखा ललितपुरको कुपन्डोलमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले माघ १२ गते ललितपुरको कुपन्डोलमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।उक्त शाखाको उद्घाटन ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)द्वारा भएको छ । उद्घाटन समारोहमा मह जोडीले कुपन्डोलमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालज्यूद्वारा