तोसिमाको उम्मेदवारी जोगाउने आदेश आयोगलाई चित्त बुझेन, खारेज गर्न दियो १३ कारण

ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगले भ्याकेट निवेदन दर्ता गरेको छ। उक्त अन्तरिम आदेश बदर गर्न माग गर्दै...

सम्बन्धित सामग्री

राखेपले खारेज गरेको तेक्वान्दो संघलाई उच्च अदालतले दियो निरन्तरता

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट दर्ता खारेजीमा परेको नेपाल तेक्वान्दो संघलाई पाटन उच्च अदालतले निरन्तरता दिएको छ ।

अमेरिकाद्वारा साउदी राजकुमारविरुद्धको हत्या मुद्दा खारेज

न्यूयोर्क : अमेरिकाका एक न्यायाधीशले मङ्गलबार साउदी अरबका युवराज मोहम्मद बिन सलमानविरुद्ध अमेरिकास्थित पत्रकार जमाल खशोगीको हत्याको मुद्दा खारेज गरेका छन्। बाइडेन प्रशासनले उक्त मामिलामा युवराजलाई कानुनी उन्मुक्ति रहेको कुरामा जोड दियो।डिस्ट्रिक्ट अफ कोलम्बियाका न्यायाधीश जन बेट्सले भने कि उनी मुद्दा खारेज गर्न अनिच्छुक थिए। खगोशीको हत्यामा युवराजको संलग्नताको आरोप विश्वसनीय थियो। बाइडेन प्रशासनको निर्णयमा आफूसँग कुनै विकल्प नभएको उनले बताए। अदालतले अमेरिकी राष्ट्रपति जो बाइड

देखापढी विजिनेश न्यूज

काठमाडौं।अतिरिक्त शुल्क उठाउन रोक लगाउन दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेपछि अब विश्वकप फुटबल नेपाली टेलिभिजनमा प्रसारण हुने भएको छ। कोरोना बीमा भुक्तानी दिन नेपाल पुनर्बिमालाई बीमा प्राधिकरणले निर्देशन दियो। अघिल्लो वर्षभन्दा १६.८ प्रतिशतले बढ्दा तीन महिनामा दुई खर्ब ८१ अर्ब रेमिट्यान्स भित्रियो। वनमा आश्रित आदिवासी जनजाति र स्थानीय समुदायको क्षमता सुदृढ गर्न विश्व बैंकले ५८ करोड अनुदान दिँदैछ।

तोसिमाको पक्षमा दिएको अन्तरिम आदेश खारेज गर्न आयोगले दियो भ्याकेट निवेदन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा उम्मेदवारी दिएकी तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने अन्तरिम आदेश खारेजीको माग गर्दै निवेदन दिएको छ। शुक्रबार निर्वाचन आयोगले सर्वोच्च अदालतमा भ्याकेट निवेदन दिएको प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए। शनिबार आयोगले कार्की मेडिकल काउन्सिलको सदस्य पदमै रहेको अवस्थामा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएको भन्दै खारेज गरेको थियो। कार्कीले […]

समानुपातिक सूचीमा रहेका ४७ दलका चार सय आठ उम्मेदवारले बुझाएनन् जरिवाना

आयोगले दियो पाँच कात्तिकसम्मको म्याद, नबुझाए सिफारिस खारेज हुने स्थानीय तह निर्वाचनको खर्च विवरण समयमै नबुझाएर जरिवानामा परेका ४७ दलका चार सय आठजना उम्मेदवारको पद धरापमा परेको छ । प्रत्यक्षतर्फ एक सय...

शाहरूख खानलाई अदालतले दियो राहत, उनीविरुद्धको मुद्दा भयो खारेज

बलिउड अभिनेता शाहरूख खानलाई गुजरात उच्च अदालतले राहत दिएको छ। फिल्म ‘रईस’को प्रोमोसनका क्रममा भएको भागदौड मामिलामा गुजरात उच्च अदालतले खानलाई राहत दिएको हो। फिल्म ‘रईस’को प्रोमोसनको क्रममा रेलवे स्टेशनमा भएको घटनासँग जोडिएर खानविरुद्ध मुद्दा दर्ता गरिएको थियो। सोही मुद्दालाई अदालतले खारेज गरेको हो। न्यायाधीश निखिल करीलले यो मुद्दामा फैसला सुनाएका…

विभिन्न ९ देशमा राजदूत नियुक्तिका लागि गरिएको सिफारिश देउवा सरकारद्वारा खारेज

विभिन्न ९ देशमा राजदूत नियुक्तिका लागि केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले गरेको सिफारिश शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले खारेज गरिदिएको छ । गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय ढिला गरी सार्वजनिक भएको हो । संसदीय प्रक्रिया छलेर गरिएका सिफारिश तथा नियुक्तिहरू खारेजीका क्रममा राजदूतहरूको नियुक्ति पनि खारेज गरिएको उच्च स्रोतले जानकारी दियो । रमेशचन्द्र पौडेल (श्रीलंका), जीवनप्रकाश श्रेष्ठ (इजिप्ट), कृष्णचन्द्र शर्मा (दक्षिण कोरिया), जंगबहादुर चुहान (रसिया), सुम्निमा तुलाधार (अष्ट्रेलिया), ...

निर्वाचन आयोगले दियो माओवादी केन्द्रलाई वैधानिकता

काठमाडौं। निर्वाचन आयोगले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको वैधानिकता कायम रहने निर्णय गरेको छ। असार २३ र २५ गते अधिवक्ता सरोज बुढाथोकी र भविसोर पराजुलीले माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउँदै आयोगमा निवेदन दिएका थिए। आयोगले ती दुवै निवदेन खारेज गरिदिएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित पाँच आयुक्तहरुहरुको संयुक्त बैठकले आइतबार प्रचण्ड नेतृत्वको माओवादी केन्द्र वैधानिक भएको निर्णय गरेको हो।