५ असार, गुल्मी । गुल्मीमा सडक खन्ने क्रममा फालेको ढुंगाले लागेर विद्यार्थीको मृत्यु भएपछि फरार डोजर चालक पक्राउ परेका छन् । गत जेठ २६ गते बिहान गुल्मी मुसिकोट नगरपालिका वडानम्बर–२ निवासी १४ वर्षका गगन रायमाझी स्कुल जादै गर्दा बा २ क ९४६७ नम्बरको डोजरले फालेको ढुंगाले लागेर मृत्यु भएको थियो । विद्यार्थीको मृत्यु भएपछि फरार […]