२० माघ, जापान (टोकियो) । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच मंगलबार शिष्टाचार भेटघाट भएको छ ।
जापानको चारदिने भ्रमणमा रहेका राष्ट्रपति पौडेल र जापान नरेश नारुहितोबीच इम्पेरियल प्यालेस टोकियोमा शिष्टाचार भेटवार्ता भएको हो ।
जापान …
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान सांसद तथा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार सोबिता गौतमले ‘बलात्कार र थप्पड एउटै हो’ भनेको दाबी गरिएको पोस्ट र छोटो भिडियो सामाजिक सञ्जालमा …
आफू र एमाले पराजित भएमा चुनावी परिणाम अस्वीकार गर्ने भनेर नेकपा एमालेका अध्यक्ष एवम् झापा निर्वाचन क्षेत्र नम्बर ५ का लागि प्रतिनिधि सभा सदस्य उम्मेदवार केपी शर्मा ओलीले चेतावनी दिएको दावीसहितका भिडियो र फेसबुक पोस्टहरु …
२० माघ, सुर्खेत । सुर्खेत–१ मा नेपाली कांग्रेसका सरप्राइज उम्मेदवार हुन्, विष्णुकुमार खड्का । मनोनयन गर्ने दिन ६ माघ बिहानसम्म यो क्षेत्रमा कांग्रेसको उम्मेदवार को भन्ने अन्योल नै थियो ।
सबैजसो निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लागिसक्दा …
२० माघ, काठमाडौं । गत ८ माघमा ट्राफिक नियमविपरीत एक निजी सवारी चालकले थापाथलीको लेन क्रस गरे । तर उनलाई ट्राफिक प्रहरीले तत्काल कारबाहीको दायरामा ल्याउन सकेन । त्यसको १० दिनपछि थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागले …
२० माघ, वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्लामा राजनीतिक गतिविधि तीव्र बनेको छ । उम्मेदवारहरू घरदैलो, कार्यकर्ता भेटघाट र चुनावी भाषणमा व्यस्त देखिन्छन् ।
तर, यही चुनावी भीडको छायाँमा, …