सवारी दुर्घटनामा गण्डकी मेडिकल कलेजमा बीडीएस अध्ययनरत दुई छात्राको निधन

सवारी दुर्घटनामा परी गण्डकी मेडिकल कलेजमा अध्ययनरत दुई छात्राहरुको निधन भएको छ। को बि ए ए ००४१ नं को कारले ग १३ प ३५७८ नं को स्कुटरलाई ठक्कर दिदाँ स्कुटरमा रहेका गण्डकी मेडिकल कलेज बीडीएस अन्तिम वर्षमा अध्ययनरत्त उनीहरुको मृत्यु भएको हो।