नयाँ पत्रिका फलोअप : अदानचुली गाउँपालिकाको काम सुर्खेतबाट गरिएको भन्दै अख्तियारमा उजुरी

हुम्लाको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही र लेखापाल दत्तबहादुर थापामाथि ‘पालिका अपहरण’ गरेको आरोप लागेको छ । आरोप लगाउनेमा गाउँपालिकाका उपाध्यक्ष कर्णबहादुर रोकाया छन् । उनले...