नयाँ खिम्ती सब-स्टेसनको आज प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना ९४५६ (मेगावाट) अन्तर्गत बनेको नयाँ खिम्ती सब स्टेसनको आज उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दोलखा पुगेर यो सब स्टेसनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सब स्टेसनमार्फत ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित ५२.४ मेगावाटको लिखु-४ र २४.२ मेगावाटको लिखु ‘ए’ […]

सम्बन्धित सामग्री

नेपालमा आज के के भयो दिनभर ? (अडियोसहित)

अडियो सुन्नुहोसः  प्रधानमन्त्री देउवाद्वारा नयाँ खिम्ती सबस्टेसनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको खिम्तीमा निर्माण सम्पन्न भएको नयाँ खिम्ती सबस्टेसनको औपचारिक उद्घाटन गरेका छन् । आज हेलिकोप्टरमार्फत् खिम्ती पुगेका प्रधानमन्त्री देउवाले माथिल्लो तामाकोसीसहित एक हजार मेगावाट विद्युत निर्यात गर्ने नेपालकै दोस्रो ठूलो सबस्टेसनको उद्घाटन गरे । उक्त सबस्टेसनबाट हाल माथिल्लो तामाकोसी आयोजनाको ४५६ मेगावाट, लिखु […]

प्रधानमन्त्री देउवाले गरे खिम्ती पावर सब–स्टेसनको उद्घाटन

रामेछाप । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार खिम्ती पावर सब–स्टेसनको उद्घाटन गर्नुभएको छ । रामेछापको मन्थली नगरपालिका–१३ स्थित देविटारमा निर्मित सब–स्टेसनको उद्घाटन गर्नु भएको हो । खिम्ती सब–स्टेसन २ सय २० र १ सय ३२ केभी क्षमताको केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको अहिलेसम्मको नेपालकै दोश्रो ठूलो सब–स्टेसन हो । स्वदेशी लगानीमा निर्माण गरिएको ४ सय ५६ […]

प्रधानमन्त्री देउवाले आज खिम्ती सब-स्टेशनको उद्घाटन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकन तथा खिम्ती पावर सब–स्टेसन उद्घाटनका गर्ने भएका छन् । शनिबार प्रधानमन्त्री देउवा बालुवाटारबाट दोलखाको बिगु गाउँपालिकास्थित माथिल्लो तामाकोसी जलविद्युत आयोजनातर्फ हेलिकप्टरमार्फत निस्किएका छन्। कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको अवलोकन र न्यू खिम्ती सब–स्टेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । खिम्ती सब–स्टेसन

नयाँ खिम्ती सबस्टेसनको आज प्रधानमन्त्रीले उद्घाटन गर्ने

५ चैत, काठमाडौं । स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेगावाट) अन्तर्गत बनेको नयाँ खिम्ती सबस्टेसनको आज उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दोलखा पुगेर यो सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञानकुमार श्रेष्ठका अनुसार २२०/१३२ केभीको नयाँ […]

नयाँ खिम्ती सबस्टेशनको उद्घाटन आज

काठमाण्डाै - रामेछापको नयाँ खिम्ती सबस्टेशनको आज उद्घाटन हुँदैछ । केही दिनदेखि सञ्चालनमा आएको यो सबस्टेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले मन्थली नगरपालिका देविटारमा उद्घाटन गर्ने कार्यक्रम छ । २२०/१३२ केभी क्षमताको सबस्टेशनमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित ४ सय ५६ मेगावाट विद्युत् जोडिएको छ । यस्तै खिम्ती जलविद्युत् आयोजनाको ६० मेगावाट, लिखु ४ जलविद्युत् आयोजनाको ५२ मेगावाट र लिखु 'ए' जलविद्युत् आयोजनाको २२ मेगावाट विद्युत् यही सबस्टेशन हुँदै केन्द्रीय प्रसारण लाइनमा जोडिएका छन् । लिखु,...