अनुमोदन रोकिएका प्रस्तावित दुई राजदूतको निर्णय भोलि हुने

काठमाडौँ – उजुरीका कारण संसदीय सुनुवाइ समिति अध्ययन गरेको दुई देशका लागि प्रस्तावित राजदूतबारे मंगलबार निर्णय हुने भएको छ। २० देशका लागि प्रस्तावित भएका राजदूतमध्ये सुनुवाइ समितिले १८ जनाको नाम अनुमोदन गरे पनि श्रीलंकाका लागि प्रस्ताव गरिएका वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्ताव गरिएका रामस्वार्थ रायको नाम अनुमोदन हुन सकेको छैन। सुनुवाइ समितिमा परेका तीन […]

सम्बन्धित सामग्री

ट्वीटरका शेयरधनीले गरे मस्कसँगको सम्झौता अनुमोदन

२९ भदौ, काठमाडौं । ट्वीटरका शेयरधनीहरुले एलन मस्कसँग भएको ४४ अर्ब डलरको सम्झौतालाई अनुमोदन गरेका छन् । अमेरिकाको सनफ्रान्सिस्कोमा रहेको मुख्यालयमा भएको कन्फ्रेन्सकलमार्फत भएको सम्मेलनले मस्कसँगको सम्झौतालाई अनुमोदन गरेको हो । शेयरधनीले सम्झौता अनुमोदन गरेसँगै अब ट्वीटरले कम्पनी किन्नका लागि मस्कलाई बाध्य बनाउन प्रयास गर्ने छ । त्यसका लागि ट्वीटरले अदालतको ढोकासमेत ढकढक्याउने छ । […]

घनश्याम भुसालमाथिको कारबाही सिफारिस अनुमोदन

काठमाडौँ । नेकपा एमाले अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाही गर्ने सिफारिस अनुमोदन गरेको छ । मंगलबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा बसेको आयोगको पूर्ण बैठकले भुसाललाई कारबाही गर्न पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन गरेको हो । भुसालको अभिव्यक्ति कारबाही योग्य भएको भन्दै यसअघि आयोग सचिवालयको निर्णयलाई अनुमोदन गरेको हो । १८ जेठमा अनुशासन […]

प्रस्तावित दुई राजदूत अनुमोदन

संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रस्तावितद्वय राजदूतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।मंगलवार बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदुत वासुदेव मिश्र र डेनमार्कका लागि प्रा.डा. रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गरेको हो । यसअघि समितिले सरकारद्वारा विभिन्न १८ देशका लागि प्रस्तावित राजदुतहरुको नाम अनुमोदन गरेको थियो ।सरकारद्वारा प्रस्तावितद्व राजदूत राय […]

विष्णुपुकार श्रेष्ठको नाम चीनका लागि राजदूतमा अनुमोदन

संसदीय सुनुवाइ समितिको बैठकले विष्णुपुकार श्रेष्ठको नाम चीनका लागि राजदूतमा अनुमोदन गरेको छ । मंगलबार बसेको समितिको बैठकले चीनका लागि राजदूतमा श्रेष्ठको नाम अनुमोदन गरेको हो ।बैठकले दक्षिण अफ्रिकाका लागि  दानबहादुर तामाङको नाम पनि सर्वसम्मत अनुमोदन गरेको छ ।  सरकारले राजदूतका लागि उनीहरूको नाम सिफारिस गरेको थियो ।

बाहिर आन्दोलन, भित्र अनुमोदन

आइतबार बिहान सत्तारुढ दलहरू ‘व्याख्यात्मक घोषणा’सँगै संसद्बाट एमसिसी अनुमोदन गर्न सहमत भए । एमसिसीको विरोध गर्दै आएका माओवादी केन्द्र र एकीकृत समाजवादीले मध्यमार्गी उपायमा सहमति जनाएपछि संसद्मा दिनभर अनुमोदन प्रक्रिया चल्यो ।...

एमसिसी ससर्त अनुमोदन

समाज नै ध्रुवीकरण गरेको एमसिसी १२ बुँदे व्याख्यात्मक घोषणासहित संसद्बाट ससर्त अनुमोदन, तर व्याख्यात्मक घोषणाको कानुनी र राजनीतिक वैधतामा आशंका, अमेरिकाले कार्यान्वयन गर्ने सरकारको विश्वास ‘ससर्त’ अनुमोदन भएको छ । आइतबारको संसद् बैठकले...

एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन

काठपमाडौं । प्रतिनिधिसभा बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गरेको छ । आइतबार प्रतिनिधिसभाको बहुमतले एमसीसी सम्झौता अनुमोदन गरेको हो । सरकारको तर्फबाट अर्थमन्त्री जर्नादन शर्माले ब्याख्तात्मक प्रस्तावसहित प्रस्ताव अनुमोनदका लागि पेश गर्नु भएको थियो । बैठकले ध्वनीमतका आधारमा सो प्रस्ताव अनुमोदन गरेको हो । प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले […]

एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय

काठमाडौं, १५ फागुन । नेकपा माओवादी केन्द्रले एमसीसी सदनबाट अनुमोदन गर्ने निर्णय लिएको छ । आज बसेको माओवादी केन्द्रीय समितिको बैठकले व्याख्यात्मक विश्लेषणसहित अनुमोदन गर्ने निर्णय गरेको हो । माओवादी नेता वर्षमान पुनले एमसीसीको व्याख्यात्मक विश्लेषणसहित सदनबाट अनुमोदन गर्ने निर्णय लिएको जानकारी दिए । एमसीसीलाई माओवादीले समेत अनुमोदन गर्ने निर्णय लिएपछि सत्ता गठबन्धन जोगिने सम्भावना […]

एमसीसी अनुमोदन हुन्छ : सहमहामन्त्री पाण्डे

गुल्मी-नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेले एमसीसी अनुमोदन हुने बताएका छन् । नेपाली कांग्रेस गुल्मीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा रहेका पाण्डेले एमसीसी संसद्बाट अनुमोदन हुने दाबी गरेका हुन् ।‘संसदीय प्रक्रिया पूरा गरेर एमसिसी अनुमोदन हुन्छ । गठबन्धन पनि जोगाउने र एमसीसी पनि पारित गर्ने गरेर नेपाली कांग्रेस अगाडि बढेको छ,’ उनले […]

क्यानको बोर्ड बैठकद्वारा पुबुदु अनुमोदन

काठमाडौं, २५ मंसिर । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पुबुदु दासानायकेलाई अनुमोदन गरेको छ । शनिबार बिहान बसेको क्यानको बोर्ड बैठकले दासानायकेलाई मुख्य प्रशिक्षकको रुपमा अनुमोदन गरेको हो । मुख्य प्रशिक्षक छनोट समितिले यसअघिनै पुबुदुलाई मुख्य पूशिक्षकमा नियुक्त गरिसेकेको थियो । तर, क्यानको बोर्ड बैठकले अनुमोदन गर्न भने बाँकी […]