तस्करीमा लागेन ‘ब्रेक’

सर्लाही र रौतहटका नाकाबाट हुने खुलेआम तस्करीमा ‘ब्रेक’ लाग्न सकेको छैन। सर्लाही प्रहरीले तस्करी नियन्त्रण गर्न अभियान नै संन्चालन गरेता पनि तस्करी नियन्त्रणमा भने कुनै नदेखिएको हो।...

सम्बन्धित सामग्री

टुङ्गो लागेन सभामुखको सरकारी निवास

काठमाडौं, माघ १६ । सङ्घीय संसद्का नयाँ पदाधिकारीलाई सरकारी निवास व्यवस्थापन गर्न सचिवालयलाई सकस परेको छ। भइरहेका कतिपयमा पदाधिकारीको अनिच्छा र केही स्थान दिन सरकारले आनाकानी गरेपछि निवास व्यवस्थापन हुन नसकेको हो। माघ ५ गतै नै निर्वाचित भए पनि सभामुख देवराज घिमिरे सरकारी निवासमा सर्नुभएको छैन। सचिवालयले सभामुख, उपसभामुखको निवास व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयलाई […]

सत्यमोहन जोशी भन्नुहुन्थ्यो, ‘म निर्वाणमा होइन, बोधिसत्वमा रहन चाहन्छु’

आइतबार (३० असोज) बिहान म उठ्दा उहाँ (शताब्दी पुरुष सत्यमोहन जोशी) चीरनिद्रामा सुतिसक्नुभएछ । म उठे ७ः३९ मा । उहाँ ७ः०९ मै सुतिसक्नुभएछ । त्यसपछि त के भयो भयो । बिहान बिहानजस्तो लागेन । घाम घामजस्तो लागेन । सहर सहरजस्तो लागेन । मनै नरमाइलो भयो । उहाँ मेरो कोही आफन्त पर्नु हुँदैन । तर आफ्नो मान्छेको मृत्यु भएझैँ नरमाइलो लाग्यो । देशको साझा मान्छे, देशको पिताका रूपमा मानिनुभएका आदरणीय सत्यमोहन जोशीसँग धेरैका धेरै सम्झना होलान् । मेरो पनि कति छन् कति सम्झनाहरू ।जीवन र समय एकापसमा बाँधिएका हुन्छ

प्रश्नवाचकको बिदाइ, समयलाई सञ्चो

अहँ मलाई कहिल्यै लागेन मार्क्स मरे, कहिल्यै लागेन गान्धी, बीपी बुद्ध या किसुनजी लागेन कि तिनीहरू मरे आस्था, इमान्दारिता दर्शन, चिन्तन र सदाचार लाग्दैन कि कहिल्यै मर्छ । यो समाज जहाँ ती सब मृत प्रायः छन् बाँचेकै पो कहिले थिए र ? विचारको त्यही घरमा बसेर आफ्नैहरूका विरुध्द खबरदारी खै, अब कसले गर्छ ? समयलाई […]

याे सरकार चलेन, काम लागेन भन्ने स्पष्ट भयाे : अध्यक्ष ओली

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई बोकिरहन नसकिने टिप्पणी गर्नुभएकाे छ । वर्तमान सरकार देशका लागि निष्प्राण र हानिकारक दुवै भएकाले यसलाई बोकेर हिँड्न नसकिने अध्यक्ष ओलीको तर्क थियो ।  आज सोमवार ललितपुरमा आयाेजित विभिन्न सञ्चारमाध्यामका सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उहाँले सरकार चलेन, काम लागेन भन्ने स्पष्ट भइसकेको भन्दै यसलाई बोकिरहन उपयुक्त नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब यो गठबन्धनको सरकार चलेन, काम लागेन भन्ने स्पष्ट भयो, यसैलाई बो...

रासायनिक मलको टुङ्गो लागेन

रामेछाप, जेठ १० । रामेछाप जिल्लाको लिखुतामाकोसी गाउँपालिकाको बिजुलीकोटमा प्रहरीले नियन्त्रणमा लिएको रासायनिक मलको अझै टुङ्गो लागेको छैन । निर्वाचनको मुखमा इलाका प्रहरी कार्यालय धोबीले नियन्त्रणमा लिएको १०३ बोरा रासायनिक मलको विषय अझै अन्योलमा छ । नेकपा एमालेले किसानलाई मल बाँड्न ल्याएको भन्दै अवैध तरिकाले बिजुलीकोट पु(याइएको युरिया र डीएपी मल नेपाली कांग्रेसका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई […]

म पर्खिरहेँ तर टुङ्गो लागेन

म पर्खिरहेँ तर टुङ्गो लागेन अनन्तः रह्यो मेरो पर्खाइ पनि चुनावपछि नेताले जनता बिर्सेजस्तै पार्टीले टिकट बेच्दा नैतिकता बिर्सेजस्तै।

सरकारी स्वास्थ्य सेवाबाट ४१ वर्षपछि अवकाश, अब एमफिलको धोको

‘४१ वर्ष स्वास्थ्य सेवामा काम गर्दा कहिल्यै दिक्क लागेन। यो क्षेत्र छोडौं भन्ने पनि लागेन। मैले डुबेर नै काम गरेँ,’ उनले भने, ‘स्वास्थ्य सेवाको ठाउँमा भएका कमजोरी कसरी सुधार्ने र कसरी राम्रो काम गर्ने भन्नेमै मेरो ध्यान गयो।’

निर्मला हत्याका तीन वर्ष : दोषी अझै पत्ता लागेन

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार ती वर्ष पुग्दैछ । सायदै सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान गरेको निर्मला हत्या काण्डको अझै वास्तविकता पत्ता लाग्न सकेको छैन । राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा चर्चा पाएको निर्मला हत्याकाण्डलाई विभिन्न रुपमा अनुसन्धान गरे पनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाएर पक्राउ गर्न नसक्दा यो घटना रहस्यकै गर्भमा रहेको […]

राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्त गर्ने आधार उचित लागेन : वरिष्ठ अधिवक्ता महतो

काठमाडौं। वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले प्रधानमन्त्री नियुक्त गर्नका लागि एउटा दलको सांसद अर्कोमा गएर मिलेपछि राष्ट्रपतिलाई आधार उचित नलागेको तर्क राखेका छन्। “दलको सदस्य भएपछि त्यो दलको निर्णय मान्नुपर्छ। आधार पनि कानूनसम्मत चाहिन्छ, एउटा टिमको खेलाडी मेरो टिममा ल्याएको छु, मान्यता देउभन्दा राष्ट्रपतिलाई आधार लागेन,” आज संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस गर्दै वरिष्ठ अधिवक्ता महतोले भने।