चिसोमा छाला सुख्खा र रुखो हुन नदिने चार घरेलु उपाय

एजेन्सी । चिसोमा छाला सुख्खा हुने गर्छ । चमक पनि हराउँछ । तातोपानी, हिटर र घामले छालालाई सुख्खा बनाउँछ । त्यसैले अन्य माैसममा भन्दा चिसाे माैसममा छालालाई बढि ख्याल राख्नुपर्छ । जाडोमा छालालाई स्वस्थ्य र चम्किलो बनाउने केही सजिला र घरेलु उपायहरू छन् । मोइस्चराज गर्ने– चिसोमा चम्किलो छालाका लागि सबैभन्दा महत्वपुर्ण हुन्छ । मोइस्चराजले […]