संकलित रकमबाट मृगौला प्रत्यारोपण नहुँदै बिरामीको मृत्यु, रकम पीडित परिवारलाई हस्तान्तरण

भैरहवा, कात्तिक २९ । भैरहवामा मृगौला प्रत्यारोपणका लागि संकलित रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । गत असोज १७ गते दुवै मृगौला खराब भएर मृत्यु भएका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– १ बेलहियाका २२ वर्षीय स्व. दुर्गा रानाको मृगौला प्रत्यारोपणका लागि संकलित रकम उनको परिवारलाई सोमबार हस्तान्तरण गरिएको छ । बेलहिया युवा सामाजिक अभियन्ता समूहले आह्वान गरेपछि […]