माधव नेपालले चालेको गलत कदम

निकट विगतको राजनीतिक घटनाक्रमले पनि स्थानीय चुनाव वैशाखमा नगराउने प्रधानमन्त्री देउवाको मनसायमा माधव नेपाल हावी भएको सहज अनुमान गर्न सकिन्छ । किनकि आगामी चुनावबाट एमाले हराउनुलाई उनी नेतृत्वको एकीकृत समाजवादीले सफलता सम्झेको छ ।

सम्बन्धित सामग्री

पार्टी एकताको गलत हल्ला फिँजाईयो: अध्यक्ष नेपाल

काभ्रे । नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले पार्टी एकताको गलत हल्ला फिँजाईएको बताएका छन् । हिजो सोमबार काभ्रे जिल्लाको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटिको सपथ ग्रहण कार्यक्रममा उनले यस्तो बताएका छन् । ‘अरुसँग पार्टी एकता हुँदै छ भनेर गलत हल्ला फिँजाइएको छ । हामी तत्काल कुनै पनि दलसँग […] The post पार्टी एकताको गलत हल्ला फिँजाईयो: अध्यक्ष नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माधव नेपालले सन्यास लिए हुन्छः योगेश भट्टराई

नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सन्यास लिएर बस्न सुझाव दिएका छन्।  आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तराद्र्धमा रहेकोले सन्यास लिएर बस्न सुझाव दिएका हुन् । उनले केही दिनअघि अध्यक्ष नेपालले १० भाई एमालेका दास हौ, तिमीहरुले हाम्रो खैरो खन्छौ भन्ने भाषण गरेकोप्रति सांसद भट्टराईले माधव नेपाल जत्तिको शीर्ष नेताले सम्हालिएर बोल्नुपर्ने बताए  । उनले समाजवादीका अध्यक्ष नेपाल राजनीतिबाट नै अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भन्दै धुलो उडाउनुको तुक नरहेको पनि स्पष्ट पारे । सांसद भट्टराईले आपूले गरेका गल्तीहरुलाई आत्साथ गर्दै नयाँ पुस्तालाई राजनीति, पार्टी, मुलुक सुम्पेर आफू आनन्दले बस्न सुझाव दिए । उनले मुख छोड्दै हिँड्ने हो भने आफूलाई पनि त्यो भन्दा धेरै मुख छोड्न आउने बताए  ।सांसद भट्टराईले भने , ‘माधव नेपाल जस्तो शीर्ष नेता त्यो ढंगले बोल्ने कुरा मलाई त्यति ठिक लाग्दैन । उहाँ सम्हालिनु पर्छ । अर्को कुरा उहाँ जीवनको उत्तराद्र्धमा हुनुहुन्छ । राजनीतिको पनि उत्तराद्र्धमा हुनुहुन्छ । उहाँका बारेमा धेरै टिप्पणी किन गर्नु । उहाँको आगामी अवकाशको जीवन राम्रो बितोस् । उहाँ अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भनेर धुलो उडाउँदै हिँडुनभएको छ, त्यो असम्भव कुरा हो । असम्भव कुरामा दौडिने नभइ आफ्ना गल्तीहरुलाई रिलाइजेशन गरेर अब नयाँ पुस्तालाई राजनीति, पार्टी मुलुक सुम्पेर आफू आनन्दले बस्ने, सन्यासी मान्छेले मुख छोड्दै हिँड्दैन । माधव नेपाल सन्यासी भएर बस्ने हो, मुख छोड्दै हिँड्ने होइन । उहाँलाई मुख छोड्दा त्यो भन्दा धेरै मुख छोड्न सकिन्छ ।’ सांसद भट्टराईले नेकपा एमालेको विभाजनको औचित्य कहिल्यै नरहेको भन्दै विभाजित भएर जानेहरुले आत्मबोध गरेर आए पार्टीमा स्वागत गर्ने बताए । उनले समाजवादीका नेताहरुले एमालेले शर्त माने एकता हुने कुरा गर्नुको तुक नरहेको स्पष्ट पारे ।सांसद भट्टराईले भने , ‘नेकपा एमालेको विभाजनको औचित्य हिजो पनि थिएन, आजपनि छैन र भोलि पनि त्यो पुष्टि हुँदैन । त्यसैले विभाजित भएर जाने साथीले विभाजन गलत थियो भनेर आत्मबोध गर्नु राम्रो हुन्छ । शर्त राखेर जानुको कुनै अर्थ छैन । समाजवादीका साथीहरु जसले पार्टी विभाजन गरेर जानुभएको छ, उहाँहरुले शर्त राखेर हिँड्नुको अर्थ छैन ।’

गण्डकीका नेपाल पक्षका सांसद सापकोटाले भने : नयाँ पार्टी दर्ता गर्नु गलत

२ भदौ, पोखरा । गण्डकी प्रदेशसभामा माधवकुमार नेपाल पक्षका भनेर चिनिएका सांसद ईन्द्रलाल सापकाटाले पार्टी एकताको सम्भावना हुँदाहुँदै नयाँ दल गर्नु उचित नभएको बताएका छन् । विगतमा केपी शर्मा ओलीले संसद विघटन गर्दा त्यसको विपक्षमा उभिएको भए पनि पार्टी नै फोरेर नयाँ दर्ता गर्न माधव नेपालले हतार गरेको सापकोटाको भनाइ थियो । नेकपा एमाले बागलुङका […]

पार्टी नेतृत्वले गलत सोच राख्दा दुई तिहाईबाट खुम्चिनु पर्‍यो : नेता नेपाल

पुष्कर बुढाथोकी, भक्तपुर । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टीमा लोकतान्त्रिक चरित्र विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाल पक्षनिकट युवासंघ नेपालले आज भक्तपुरको सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा आयोजना गरेको ‘पिपुल्स भोलेन्टियर’ घोषणा कार्यक्रममा उहाँले पार्टी नेतृत्वले गलत सोच राख्दा संसदमा दुई तिहाईबाट सानो संख्यामा खुम्चिनु परेको बताउनुभयो । पार्टी नेतृत्व आफ्नै पार्टीका सांसदको मत […]