भोलि ग्याल्पो ल्होसार, सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले बिहीबार ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । The post भोलि ग्याल्पो ल्होसार, सार्वजनिक बिदा दिने सरकारको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

भाेलि ग्याल्पो ल्होसार, सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डाै – सरकारले भोलि बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले सूचना निकालेर जनाएको छ ।  यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदा दिइएको मन्त्रालयका सूचना अधिकारीले निकाल्नुभएकाे विज्ञप्तिमा भनिएकाे छ ।  मन्त्रालयकाे सूचनाअनुसार भोलि सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था बन्द हुने भएका छन् ।