भर्चुअल साधारणसभामा सेयरधनीको सहभागिता

भर्चुअल सभाले भौतिक रूपमा सभामा भाग लिन चाहेका सेयरधनीहरूलाई कतिपय कम्पनीले साधारणसभामा भाग लिनबाट वञ्चित गरिरहेका छन् । मंसिर २ गते नेपाल बङ्गलादेश बैंकको २७ औं वार्षिक साधारणसभा भएको थियो । तर, जुम सभा भनेर सर्वसाधारण सेयरधनीहरूलाई सभाहलमा प्रवेश गर्न दिइएन, गेटबाटै फर्काइयो । त्यसैगरी कात्तिक १६ गते होटल सोल्टीमा शिवम् सिमेन्ट कम्पनीको वार्षिक साधारणसभा […]