अखिल क्रान्तिकारीको त्रिवि बचाउ अभियान, तस्बिरहरु हेर्नुहोस्

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ‘त्रिवि बचाउ संघर्ष’ अभियान सुरु गरेको छ। विश्वविद्यालय सुधारका लागि आन्दोलनको आवश्यकता नसकिएको भन्दै विश्वविद्यालय रुपान्तरणका लागि आन्दोलनहरुको स्वरूप बदल्ने उचित समय आएको उल्लेख हो ।संगठनले संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ। संघर्षका कार्यक्रमहरुमा विम्वात्मक रुपमा भदौ १५ देखि २२ गतेसम्म २४ सै घण्टा विश्वविद्यालय खुल्ला राखिनेछ । सो कार्यक्रम अन्तर्गत कक्षाकोठाहरु खुल्ला राख्दै पढाई सुचारु गर्ने र सबै तहका कार्यकक्षहरु खुल्ला

सम्बन्धित सामग्री

दलीयकरणको चक्रव्यूहमा फसेकाे त्रिवि, प्राज्ञिक संकट

हाम्रो जेठो विश्वविद्यालयको हविगत हेर्नुहोस् त ! कस्तो थियो, कस्तो बनायौँ ? माथेमा आफैँले गरेको प्रश्नसँगै मौन बसे ।

त्रिवि सेवा आयोगको अध्यक्षका लागि आवेदन आह्वान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदका लागि आवेदन आह्वान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको हो । इच्छुक नेपाली नागरिकले एक साताभित्र आवेदन दिन सक्ने सार्वजनिक सूचनामा उल्लेख छ । अध्यक्षको कार्यावधी तीन वर्षको हुनेछ । हेर्नुहोस् सूचना :

पपुवा न्युगिनीलाई यसरी हरायो नेपालले,तस्बिरमा हेर्नुहोस्

नेपाली राष्ट्रिय क्रिकेट टोली घरेलु मैदानमा चलिरहेको त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा प्रवेश गरेको छ ।  बिहीबार भएको खेलमा पपुवान्युगिनी (पीएनजी) लाई ३७ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २०४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ४ बलमा सम्पूर्ण  विकेट गुमाउँदै मात्र १६६ रन बनाउन सक्यो ।  पीएनजीका लागि कार्लेश अमिनले ६२ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले ९ चौका प्रहार गरे ।

त्रिकोणात्मक टी–२० सिरिजः तस्बिरमा हेर्नुहोस् मलेसियाविरुद्ध नेपाल

काठमाडौँ– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। बुधबार कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो। टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११४ रन बनाएको थियो। ११५ रनको लक्ष्य लिएर जवाफी व्याटिङ थालेको नेपालले १३ ओभर ४ बलमा ४ […]

१२ देखि १७ वर्ष उमेर समूहकाले लगाए फाइजर खोप, तस्बिरमा हेर्नुहोस्

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीलाई कोरोना विरूद्धको खोप लगाउन थालेको छ । काठमाडौं र ललितपुरमा आइतबारदेखि लगाउन थालिएको यो खोप अभियान मंगलबारसम्म जारी रहनेछ ।  अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको फाइजरको खोप लगाइएको हो । यसअघि १२ वर्षसम्मका दीर्घरोगी बालबालिकालाई लगाएर बढी भएको खोप १७ वर्षसम्मका किशोर किशोरीलाई लगाउन थालिएको हो । काठमाडौंको गंगालाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र निजामती अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको

तस्वीरमा विराटनगर वारियर्स र चितवन टाइगर्सको भिडन्त

काठमाडौँ- एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा जारी पहिलो खेलमा विराटनगर वारिवर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा भइरहेको छ । साढे ९ देखि जारी खेलमा विराटनगर करण केसीको कप्तानीमा र चितवन सोमपाल कामीको कप्तानीमा जारी छ । मैदानमा देखिएका दृश्य हेर्नुहोस् तस्वीर : एभरेष्ट प्रिमियर लिगको फेसबुक फेज

खोप लगाउँदा जेष्ठ नागरिक दङ्ग, तस्विरमा हेर्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्यसँगै ‘कोभिशिल्ड’ खोप लगाएका हुन् । उनले खोप लगाएसँगै मुलुकभर दोस्रो चरणको खोप अभियानसमेत शुरु भएको छ ।उनीसँगै खोप लगाउन अर्थमन्त्री विष्णुप्रस...

त्रिवि शिक्षण अस्पतालले माग्यो कर्मचारी, सूचना हेर्नुहोस्

त्रिवि शिक्षण अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ । अस्पतालको कर्मचारी प्रशासन शाखाले बुधबार एक सूचना जारी गर्दै १२ जना क्लिनिकल रजिस्ट्रार पद करार सेवामा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।

भिडियोमा हेर्नुहोस् यस्तो रह्यो डाक्टर केसीको २७ दिने अनसन

समग्र चिकित्सा शिक्षाको सुधारका लागि १५ औं पटक अननस बसेका त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारसँग ९ बुँदे सहमति गर्दै अनसन तोडेका छन्।

स्नातक तह पहिलो वर्षको परीक्षा सर्‍यो, हेर्नुहोस् नयाँ रुटिन

काठमाडौं : त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तह पहिलो वर्षको परीक्षा सरेको छ। बाढीपहिरोले देशभर पुर्‍याएको क्षति तथा तराई मधेसमा तत्काल परीक्षा सञ्चालन गर्न असहज देखिएपछि एक साताका लागि परीक्षा सारिएको हो। भदौ ४ गतेबाट १० गतेसम्मको परीक्षा पछिलाई सरेको छ। ११ गतेदेखिको परीक्षा भने पहिले तोकिएकै मितिमा हुने त्रिवि प...