भूकम्प गएकाे ७ वर्ष बितिसक्दा पनि अझै बन्न सकेनन् राणाकालीन भवन (फोटोफिचर)

काठमाडाैँ- वि.सं २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गयो। भूकम्पले ठूलो जनधनको क्षति गर्‍याे। ऐतिहासिक, पुरातात्विक सम्पदाहरू ध्वस्त भए। नौ हजारभन्दा बढी मानिसको ज्यान लिएको उक्त भूकम्पपछि नेपालका सामु पुनर्निर्माण गर्नुपर्ने अवस्था आइलाग्यो। रातारात घरबारबिहीन बनेका कतिपय मानिसको त घर बन्यो तर कतिपय अझै घरबारबिहीन छन्। भूकम्पले भत्काएका कतिपय सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण भयो भने […]