सर्वोच्चको मुल गेटमा झडप

काठमाडौं, कार्तिक २६ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा पक्षका कानुन व्यवसायी र आन्दोलनरत कानुन व्यवसायीहरुबीच झडप भएको छ । सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिन अगाडि बढेका आन्दोलनरत कानुन व्यवसायी र प्रधानन्यायाधीश पक्षधर कानुन व्यवसायीबीच झडप भएको हो । आन्दोलनरत कानुन व्यवसायीहरु सर्वोच्च अदालत अगाडिको मुख्य गेटमा धर्नामा बसेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने भित्री […]

सम्बन्धित सामग्री

धरानमा प्रहरी र स्थानीयबीच झडप

सुनसरी- इलाका प्रहरी कार्यालय धरानको गेटमा धरान उपमहानगरपालिका-१९ का स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जङ्गलतर्फको गेटमा डोजर लगाएर भत्काउने दुई जना पक्राउ परेपछि झडपकाे अवस्था सृजना भएकाे हाे ।  नेकपा (माओवादी केन्द्र) ले जनतासँग माओवादी विशेष रूपान्तरण अभि...

धरानमा प्रहरी र स्थानीयबीच झडप

सुनसरी- इलाका प्रहरी कार्यालय धरानको गेटमा धरान उपमहानगरपालिका-१९ का स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जङ्गलतर्फको गेटमा डोजर लगाएर भत्काउने दुई जना पक्राउ परेपछि झडपकाे अवस्था सृजना भएकाे हाे ।  नेकपा (माओवादी केन्द्र) ले जनतासँग माओवादी विशेष रूपान्तरण अभि...

गभर्नरविरुद्धको प्रदर्शनमा प्रहरी हस्तक्षेपपछि झडप [तस्बिरहरु]

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध आन्दोलित विद्यार्थी र प्रहरीबीच बालुवाटारमा झडप भएको छ । विवादित गभर्नर अधिकारीको राजीनामा माग गर्दै आइतबार बालुवाटारस्थित नेपाल रास्ट्र बैंकको गेटमा घेराउ गर्न पुगेका सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट नेविसंघ र अखिल (क्रान्तिकारी)का विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको हो । उनीहरुले निषेधित क्षेत्र तोडेपछि सामान्य झडप भएको हो । त्यसक्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्वोच्च परिसरमा प्रहरी र वकिलबीच झडप हुँदा दुईजना घाइते

काठमाडौँ । सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ। झडपमा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएकका हुन् । घाइते महर्जनलाई न्युरो अस्पताल लैजाने तयारी भएको छ। प्रधानन्यायाधीशले वैकल्पिक गेट प्रयोग गरेर सर्वोच्च छिर्ने क्रममा उनलाई छेक्न गएका कानुन व्यवसायी र प्रहरीबीच झडप भएको […]

धर्ना छल्दै प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत प्रवेश

काठमाण्डाै - आन्दोलनरत कानुन व्यवसायीको धर्ना छल्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत प्रवेश गर्नु भएको छ । महान्यायाधिवक्ता कार्यालय नजिकको गेटबाट उहाँ सर्वोच्च प्रवेश गर्नु भएको हो । उहाँलाई आज सर्वोच्चमा प्रवेश गर्न नदिने भन्दै कानुन व्यवसायीहरुले बिहान १० बजेदेखि नै मूल गेटमा धर्ना दिएका थिए । तर  धर्ना छल्दै प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गर्नु भएको हो । सर्वोच्च आसपासमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । यसअघि बिहान कानुन व्यवसायीको विरोध प्रदर्शनमा झडप समेत भएको थियो । सर्वोच्च अदा...

सर्वोच्च अदालतको मूल गेटमा कानून व्यवसायीको धर्ना

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायी सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेको छ। बारका पदाधिकारीहरूलाई सर्वोच्च अदालत परिसरमै प्रहरी हस्तक्षेप गरेको विरोधमा आज कानून व्यवसायीहरु धर्नामा बसेका हुन्। उनीहरुलाई प्रहरीले अदालत प्रवेशमा रोक लगाएको छ। यस्तै कानून व्यवसायी र प्रधानन्यायाधीशका समर्थकबीच झडप भएको छ। त्यहाँबाट प्रहरीले केहीलाई पक्राउ गरेको छ। त्यहाँ […]

सर्वोच्चको गेटअगाडि प्रधानन्यायाधीश राणाका समर्थक र वकिलहरूबीच झडप

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाउन सर्वोच्चको गेटमा धर्नामा बसेका कानून व्यवसायी र राणा समर्थक वकिलबीच सर्वोच्चको गेटमा झडप भएको छ । राणालाई सर्वोच्च प्रवेशमा रोक लगाउन भन्दै शुक्रवार बार एशोसिएसनको आह्वानमा कानून व्यवसायीहरू धर्नामा बसेका छन् । झडप रोक्न प्रहरीले हस्तक्षेप गरेको छ ।

रौतहटको वृन्दावनमा स्थानीय र प्रहरीबीच झडप

रौतहटको वृन्दावनमा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा परेर केही स्थानीय र केहि प्रहरी समान्य घाइते भएका छन् । स्थानीय महिलाहरुले वृन्दावन नगरपालिकाको गेटमा धर्ना दिएपछि प्रहरीले भीड हटाउने क्रममा झडप भएको हो ।  झडपको क्रममा  प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले आधा दर्जन सेल अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिबिक्रिम शाहले जानकारी दिए ।  नगरपालिकामा महिलाको शीर्षकमा आउने रकम अनियमितता भएको भन्दै पछिल्लो तीन दिनदेखि स्थानीय म

जेरुसलेममा लगातार दोस्रो रात झडप, दर्जनौं घाइते

२६ वैशाख, काठमाडौं । प्यालेस्टाइनका नागरिक र इजरायली प्रहरीबीच शनिबार पनि झडप भएको छ । जेरुसलेमको पुरानो सहरको दमास्कस गेटमा आन्दोलनकारीले ढुंगामुढा प्रहार गरेका थिए । इजरायली प्रहरीले पनि रबरको गोली, पानीको फोहोरालगायतका उपायको प्रयोग …

जेरुसेलमको अल अक्सामा प्यालेस्टिनी र इजरायली प्रहरीबीच लगातार झडप

विवादित जेरुसेलमको अल अक्सा मस्जिद क्षेत्रमा प्यालेस्टाइन र इजरायलबीच लगातार झडप भइरहेको छ। झडप क्रममा गएराति पनि दर्जनौं मानिसहरू घाइते भएका छन्।प्यालेस्टिनी प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै पुरानो शहरको दमस्कस गेटमा आगो लगाइदिएका छन्। इजरायली प्रहरीले प्रदर्शनकारीमाथि स्टेन ग्रिनेड र पानीको फोहोरा प्रहार गरेको छ।प्यालेस्टाइनी रेड क्रिसेन्टका अनुसार पछिल्लो हिंसामा कम्तिमा ८० जना घाइते भएका र गम्भीर अवस्थामा पुगेका १४ जनालाई अस्पतालमा भर्ना गरिएको जानकारी दिएको छ। आफ्ना एक जव