दुबईमा व्यवसाय गर्दै आएका नेपाली उद्यमी विष्णुप्रसाद पुडासैनीले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ५१ लाख ५१ हजार १११ रुपैयाँ सहयोग गरेका छन्। दुबईस्थित हाइड्रोजेट ग्लोबल टेक्नोलोजी एन्ड सर्भिस ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत पुडासैनी आफैं नेपाल आएर प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषका लागि उक्त रकम हस्तान्तरण गरेका हुन्। उनले आफ्ना बुबा गोपीप्रसाद पुडासैनीको उपस्थितिमा अर्थमन्त्री […]
काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ । कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ […]
२४ भदौ, काठमाडौं । सरकारले रसुवा बाढीपछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोग परिचालनका साथै अर्थतन्त्र पुनरुत्थानका प्याकेज अघि बढाएको छ ।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थ मन्त्रालयका सचिव घनश्याम …