घामसरी चम्कुँ भन्थेँ तर भएछु म यहाँ पागल ,दुनियाँ मलाई पागल भन्छ म भन्छु यो दुनियाँ पागल रुन– हाँस्न सक्दिनँँ यहाँ मन पूरै खोली, स्वार्थी व्यवहार मान्छेको बनावटी बोली ।
आफ्नै पार्टीको सरकार थियो, लि क्वानका छोरा स्वयं उपप्रधानमन्त्री थिए, सबै उनकै प्रभावमा थियो। उनले चाहेको भए यो प्रकरण तत्कालै बन्द गर्न सक्थे तर उनले यसबारेमा प्रहरीलाई अनुसन्धान गर्न लगाउनुको साथै यो विषयलाई संसदमा नै प्रवेश गराए।
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नागरिकका जनजीविकाको सवाललाई प्राथमिकता दिएर काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका छन्। सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारले बोली एउटा र व्यवहार अर्कै गर्न नहुने बताएका हुन्। उनले भने,’बोली र व्यवहारको तालमेल होस्। विगतको शिक्षा ग्रहण गरेर राम्रोसँग हिँड्नुपर्छ। भ्रष्टाचार, […]
कलिला बालबच्चाका लागि सम्पूर्ण संसार भनेकै आफ्नो घर हो । घरमा हुने गतिविधिको सिको गर्दागर्दै उनीहरु हुर्किन्छन् । घरमा बोलिने भाषा, शैली, लवजमा उनीहरु क्रमशः अभ्यस्त हुन थाल्छन् । यसैगरी घरमा गरिने गतिविधि, क्रियाकलापको सिको गर्न थाल्छन् । यसरी घरसँग उनीहरु अभिन्न रुपमा जोडिन पुग्छन् । घरमा उनीहरुसँग सबैभन्दा नजिकका हुन्छन्, आमा र बुवा । […]
के भो त! लुगा सफा नै छ। राम्रोसँग बुझ्ने गरी पढाउनुहुन्छ। बोली-वचन र व्यवहार पनि राम्रो छ। योबाहेक अरू के चाहियो र! आखिर सरले दिनदिनै फरक लुगा फेरेर लाए पनि के नै हुने हो र!...
नेपाल प्रहरी सङ्गठनभित्र ‘नम्र बोली, भद्रभाषा, शालीन व्यवहार र शुद्ध आचरण’ जस्ता नारा ‘एकादेशको फल आँखातरी मर’ जस्तै भएको छ । त्यो नहोस् भनेर प्रहरी कर्मचारीको आचरण सुधार तथा बोली व्यवहार परिवर्तनका लागि नेतृत्व तहबाट पटक पटक निर्देशन जारी हुने गरेको छ ।
प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत निरीक्षणालय (उजुरी छानबिन एकाइ)मा प्रहरी कर्मचारीको बोली व्यवहार, आचरण र क्रियाकलापसँग सम्बन्धित दैनिक १० वटासम्म उजुरी पर्ने गर्छन् । उजुरीको यो सङ्ख्याले नै प्रहरीको भाषामा समस्या छ भन्ने देखाउँछ । त्यस्ता उजुरीको ...
नेपाल प्रहरी सङ्गठनभित्र ‘नम्र बोली, भद्रभाषा, शालीन व्यवहार र शुद्ध आचरण’ जस्ता नारा ‘एकादेशको फल आँखातरी मर’ जस्तै भएको छ । त्यो नहोस् भनेर प्रहरी कर्मचारीको आचरण सुधार तथा बोली व्यवहार परिवर्तनका लागि नेतृत्व तहबाट पटक पटक निर्देशन जारी हुने गरेको छ ।प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत निरीक्षणालय (उजुरी छानबिन एकाइ)मा प्रहरी कर्मचारीको बोली व्यवहार, आचरण र क्रियाकलापसँग सम्बन्धित दैनिक १० वटासम्म उजुरी पर्ने गर्छन् । उजुरीको यो सङ्ख्याले नै प्रहरीको भाषामा समस्या छ
मानिस आफ्ना बारेमा सकारात्मक कुरा मात्रै सुन्न चाहन्छ । नराम्रा टिप्पणीले हरेक मानिसको मन र मथिंगल बिथोलिदिन्छ । त्यसमाथि दिनभरिको दौडधुप । कामको चाप र तनाव । मिडियामा आइदिने गसिप । बेला-बेलामा चाहेर वा नचाहेर भैदिने विवाद । यी सबै कुराले सेलिबि्रटीहरूको मन-मस्तिष्कलाई झन् गिजोलिरहेको हुन्छ । चलेका सेलिब्रिटीहरू त निजी जीवन पनि कमै मात्र […]
१, धर्मका दश लक्षण हुन्छन्, जसमा धैर्य, क्षमा, आत्म संयम, चोरी नगर्नु, शौच (स्वच्छता), इन्द्रियलाई वशमा राख्नु, बुद्धि, विद्या, सत्य र अक्रोध (नरिसाउनु) पर्छन् । –मनुस्मृति२, धर्मको सार भनेकै अरुको जे जस्तो बोली, वचन र व्यवहार आफूलाई मन पर्दैन त्यस्तो बोली, वचन र व्यवहार अरुमाथि पनि नगर्नु हो । –महाभारत३, धर्मले हमेशा कुमार्गमा लागेकालाई सुमार्गमा ल्याउने र कुमार्गमा लाग्न खोज्नेलाई लाग्न नदिने काम गरेको हुन्छ । –श्रीराम शर्मा आचार्य४, धर्म भनेको त्यस्तो सङ्कल्प हो, जसमा
काठकमान्डाैं / २०७३ वैशाख २३ गते अन्तरिम संसद्को बैठकलाई सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको स्पष्ट पारेका केपी शर्मा ओलीले आफू बहुमतको प्रधानमन्त्री भएको तीन वर्ष बित्दानबित्दै संसद् विघटन गरेका छन्। प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला त्यसबखत उनले व्यक्त गरेको धारणा अहिले सार्वजनिक भएको छ।...
The post ओलीको बोली र व्यवहार फरकफरक appeared first on Purbeli News.