बालकुमारी मूर्ति चोरी प्रकरण : मूर्ति विदेश पुर्‍याइएको आशंका, इन्टरपोललाई पत्र पठाउँदै नेपाल प्रहरी

ललितपुरको सुनाकोठीबाट हराएको बालकुमारीको मूर्ति विदेश पु¥याएको हुनसक्ने आशंका गर्दै नेपाल प्रहरीले इन्टरपोललाई पत्र पठाउने तयारी गरेको छ। नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत् पत्र पठाउन लागिएको हो। हाल इन्टरपोलमा १९५ देश आवद्ध...