नेपाल चेम्वर अफ कमर्सद्वारा अफगानिस्तानलाई सहयोग

काठमाडौँ– नेपाल चेम्वर अफ कमर्सले द्वन्द्वग्रस्त सार्क मुलुक अफगानिस्तानका जनताका लागि सहयोग प्रदान गरेको छ । कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चेम्वरको तर्फबाट अफगानिस्तानका जनताका लागि मानवीय सहयोगार्थ करिव २० लाख मूल्य वरावरको राहत सामाग्रीहरु परराष्ट्र मन्त्री डा. नारायण खडकालाई हस्तान्तरण गरेका छन् । उक्त अवसरमा अध्यक्ष मल्लले मानवीय सहयोगको पुनित कार्यमा सहभागी हुन चेम्वरलाई अवसर […]