वीरगञ्ज चिनी कारखाना सञ्चालन गर्न किसानको माग

वीरगञ्ज – बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी काराखानालाई सञ्चालन गर्न पर्सा किसानले माग गरेका छन्। चिनी कारखाना सञ्चालन गर्नुपर्ने भन्दै यहाँका किसान र किसान संगठनले बुधबार उधोग बाणिज्य तथा आपूर्ति मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन। सरकारका उधोग बाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई उनको निवासमै पुगेर किसान संगठनले चिनी कारखाना सञ्चालन गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र […]