पार्टीले टिकट दिएमा मेयरमा उठ्ने मन्त्री थापाको उद्घोष

पोखरा – गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले पार्टीले आफुलाई टिकट दिएमा पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवार दिने बताएका छन् । प्रदेश सांसद भएदेखि नै बैठक भत्तादेखि मासिक पारिश्रमिक सामाजिक कार्यमा खर्चिँदै आएका मन्त्री थापाले यस वर्षको समेत पारिश्रमिक सामाजिक कार्यमा खर्च गरेको बारे मंगलबार पत्रकार माझ सार्वजनिक गर्दै पार्टीले आफूलाई योग्य […]