सम्पदा संरक्षणमा नवनियुक्त पर्यटनमन्त्रीको जोड

काठमाण्डाैं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सोमबार पदभार सम्हाल्दै काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरुलाई जोड्ने गरी ट्रेलहरु निर्माणमा जोड दिएका छन् । उनले परभार ग्रहण गरेलगत्तै पर्यटन उद्योग र सम्पदासँग सम्बन्धीत दुइवटा निर्णय गरे । जसमा कोभिड १९को महामारीले पर्यटन उद्योगमा पारेको असरलाई उकास्नका लागि गरिएका अध्ययनहरु कार्यन्वयन गर्ने गरी अध्ययन […] The post सम्पदा संरक्षणमा नवनियुक्त पर्यटनमन्त्रीको जोड appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

संस्कृति संरक्षणमा पर्यटनमन्त्रीको जोड

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटनको पहिलो आधार नै संस्कृति भएकाले यसको माध्यमबाट पर्यटन विकास गरिनुपर्ने बताउनुभएको छ । ‘एनआरएन द सिङ्गर’ को पहिलो संस्करणका विजेतालाई आइतबार पुरस्कार वितरण गर्दै मन्त्री किरातीले प्राकृतिक सम्पदा र संस्कृतिले भरिपूर्ण नेपाल विश्व पर्यटनको केन्द्र हो भन्नुभयो । नेपाल प्रकृति र संस्कृतिको धनी भएको बताउँदै उहाँले यसबाट …