५३५ प्रतिनिधि काठमाडौमा काठमाडौ । नेपाल विद्युत प्राधिकरणमा कृयाशिल एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औ महाधिवेशन आजबाट काठमाडौमा सुरु हुँदै छ । महाधिवेशनमार्फत १७ पदाधिकारीसहित १२१ जनाको केन्द्रीय कार्यसमिति चयन हुनेछ । हाल युनियनको नेतृत्व रामकुमार थेवेले गर्दै आइरहेका छन । दुई दिन चल्ने महाधिवेशनमा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी ५३५ जना […]
The post एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औ महाधिवेशन सुरु हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
नेपाल विद्युत प्राधिकरण स्थापना भएको ३७ वर्ष पुरा भएको छ । आजदेखि विद्युत प्राधिकरण ३८ औं वर्ष प्रवेश गरेको हो ।यसैबीच आज प्राधिकरणले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा ३७ औं वार्षिकोत्सव मनाउने क्रममा कैद गरिएका तस्वीरहरूलाई यहाँ समावेश गरेका छौं :
सर्लाही । नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रले पहिलाे पटक सतप्रतिशत रकम संकलन सफल भएको छ । गत आर्थिक वर्षमा १ सय १ दशमलव ८९ प्रतिशत रकम संकलन गर्न सफल भएको हो । गत आर्थिक वर्षमा यस वितरण केन्द्रले ४० करोड ५८ लाख ११ हजार ९ सय ७२ रुपैयाँ ११ पैसा संकलन गर्दै पहिलो पटक […]
नेपाल विद्युत प्राधिकरण र नेपाल एयरलाइन्स (एनएसी) बीच हवाई सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सोमबार भएको यससम्बन्धी सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज घिमिरेले हस्ताक्षर गरे ।सम्झौताअनुसार एनएसीमार्फत यात्रा गर्दा प्राधिकरणका कर्मचारी तथा उनीहरूका परिवारले टिकटमा १५ प्रतिशत र सामान ढुवानीमा ५१० प्रतिशत छुट पाउनेछन् । सम्झौता कार्यक्रममा बोल्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले प्राधिकरणले अब वायुसेवा निगम प्रयोग गर्
काठमाडौं (हाम्रो खेलकुद) – कुमारी बैंक लिमिटेड, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण र सिल्क ग्रुपले कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) मा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा च्याम्पियनसिपको समेत मुख्य प्रायोजक रहेको कुमारी बैंकले कान्तिपुर पब्लिकेशनमाथि ३–० को सोझो सेटमा पराजित गर्दै विजयी […]
धनुषा- मिथिला नगरपालिका-७ ढल्केबरस्थित नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार चोरी गरेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मिथिला नगरपालिका-७ बस्ने महोत्तरी बर्दिवास नगरपालिका-१२ घर भएका ३७ वर्षीय नथु भन्ने मनिराज परियार र मिथिला नगरपालिका-६ बस्ने ढल्केबरस्थित एमके मेटल स्टोरका संचालक ६९ वर्षीय नन्दकिशोर ताम्राकार रहेका छन् । विद्युत […]
वीरगंज : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोस्रोपटक भित्रिसकेका छन्। देशभर उनको वाहवाही छ तर नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगंजको व्यवस्थापकीय पक्ष भने झन् खराब बन्दै गएको छ।
पछिल्लो एक वर्षको अवधिमा वितरण केन्द्रले विद्युतीकरणका काममा ढिलाई गरेको र बेथिति बढेको उपभोक्ताहरुको आरोप छ।
‘गजबको छ वीरगंज…
काठमाण्डाै – नेपाल विद्युत प्राधिकरणले अब कुनै पनि हालतमा लोडसेडिङ नहुने जनाएको छ ।पछिल्ला केहि दिन लगातार बत्ति जान थालेपछि उपभोक्ता लोडसेडिङको डरमा रहेका बेला प्राधिकरणले विज्ञप्तीमार्फत प्राविधिक समस्याले गर्दा केहि ठाउँमा बत्ति गएको र समस्या समाधान भइसकेको दाबी गरेको छ । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको उत्पादनले नपुगेको बिजुली भारतबाट आयात भइरहेकाले लोडसेडिङ नभएको र अब पनि नहुनेमा ढुक्क रहन प्राधिकरणले आग्रह गरेको छ ।विभिन्न विकास निर्माणका काम गर्दा पोल सार्नुपर्ने, ट्रान्सफर्मर परिवर्तन गर्नुपर्ने र ...