एकबाल र किसानको टक्कर रहेको बारा ४ को यस्तो छ अंकगणित, कसले मार्ला बाजी?

वीरगंज : बारा क्षेत्र नम्बर ४ मा उम्मेदवारी दर्ताको मुखमा राजनीतिक परिदृश्य एकाएक बद्लियो। उम्मेदवारी दर्ताको एक दिन अघि अस्वभाविक रुपमा राजनीतिक दलले उम्मेदवार चयन गरेपछि अहिले सो क्षेत्रमा कसले बाजी मार्ने हो भन्ने अनुमान लगाउन सहज छैन। यो क्षेत्र बाराको 'सुदूरपश्चिम' हो, जुन वीरगंज-पथलैया राजमार्गसँग जोडिएको छ। यो क्षेत्रबाट…