विराटनगर महानगरपालिका मतगणना सुरु

विराटनगर महानगरपालिकामा मतगणना सुरु भएको छ । शुक्रबार साँझ बसेको सर्वदलीय बैठकले शनिबार विहान ८ बजेबाट मतगणना सुरु गर्ने सहमती गरेपनि दलका प्रतिनिधि आइपुग्न ढिलाई हुँदा मतगणना विहान १० तिरबाट मात्रै...

सम्बन्धित सामग्री

मोरङका सात पालिकाहरुमा मतगणना सुरू भएन

विराटनगर । मोरङमा सातवटा पालिकामा अझै मतगणना  सुरू हुन सकेको छैन ।  रतुवामाई, लेटाङ, सुन्दरहरैंचा, पथरीशनिश्चरे नगरपालिका, विराटनगर महानगरपालिका र केराबारी गाउँपालिकामा गणना शुरु भएको छैन ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार ती पालिकाहरुबाट मतपेटिका संकलन गर्न  ढिला भएकोले  मतगणना शुरु हुन विलम्ब भएको हो ।   हालसम्म मतगणना सुरु भएका पालिकाहरुमा मिक्लाजुङ, कानेपोखरी,...

मोरङका ६ पालिकामा अझै मतगणना सुरु भएन

मोरङका ६ वटा पालिकामा अझै मत गणना सुरु हुन नसकेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीका अनुसार मोरङको ११ वटा पालिकामा मतगणना भइरहेको छ । अहिलेसम्म सुरु हुन नसक्नेमा रतुवामाई, लेटाङ, सुन्दरहरैंचा, पथरी शनिश्चरे नगरपालिका, विराटनगर महानगरपालिका र केराबारी गाउँपालिका रहेका छन् । यी सबै पालिकामा बेलुका मतपेटिका संकलनमा ढिलाई भएको कारण मतगणना केही ढिलो हुन गएको अधिकारीले बताए । ११ बजेसम्ममा सबै पालिकामा मतगणना सुरु भइसक्ने उनले बताए । हा